ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्प प्रभावित क्षेत्रमा मोबाइल भ्यान

News Desk by News Desk
१:०५ बिहान, माघ ५, २०८१
भूकम्प प्रभावित क्षेत्रमा मोबाइल भ्यान
434
सेयर
433
VIEWS
ShareTweetSendShare

रुकुम माघ ५ गते ।
रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाइल भ्यान’ प्रयोग गरिएको छ । ‘मोबाइल भ्यान’ अर्थात् घुम्ती गाडीमा भिडियो सामग्री प्रदर्शनीमार्फत विपत्पश्चात्को पुनर्निर्माण, सुरक्षित आवास, कार्यस्थलमा हुने यौनजन्य शोषण र दुव्र्यवहारविरुद्ध प्रभावितलाई जानकारी गराइएको हो ।

बेलायती राजदूतावास (एफसिडिओ) को सहयोगमा जाजरकोट र रुकुमपश्चिममा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आइओएमले ग्रामीण युवा सरोकार केन्द्रमार्फत जाजरकोट र रुकुमपश्चिमका १३ वटा पालिकामा स्वयंसेवक परिचालन गरेर मोबाइल भ्यान कार्यक्रम सञ्चालन गरेको हो ।

आइओएमका इन्जिनियर चन्द्र अधिकारीले पिकअप गाडीमा ठुलो साइजको टेलिभिजन सेट राखेर दुवै जिल्लाका बढी प्रभावित टोलमा सचेतामूलक भिडियो सामग्री प्रदर्शन गरिएको बताए । उनले विपत्का बेला भिडियो सामग्रीमार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी भएको बताए । घरबासविहीन भएका तथा विपत्तको पीडाले तनाव झेलिरहेका प्रभावितलाई भिडियो प्रदर्शनी मनोरञ्जन र सचेतनाको गतिलो माध्यम भएको बताइएको छ ।

भिडियो सामग्री पुनर्निर्माण, सुरक्षित आवास निर्माण, वातावरणमैत्री सिएसइबी इँटा, यौनशोषण र दुव्र्यवहारविरुद्ध सन्देशका विषयमा केन्द्रित रहेको थियो । टोल टोलमा भिडियो देखाउने गाडी पुगेपछि प्रभावित झुम्मिने गरेको, भिडियो सामग्रीमा अस्पष्ट भएका कुरा सोध्ने गरेको, विभिन्न स्थानमा भिडियो प्रदर्शनीको माग भएकोसमेत इन्जिनियर अधिकारीले बताए । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१० की शारदा खड्का ओलीले गाडीमा देखाएको भिडियोपछि विपत् जतिबेला पनि आउन सक्ने भएकाले सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षित घर बनाउनुपर्ने कुरा सिकेको बताइन् ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

उनले प्रभावित व्यक्तिलाई लोभलालच देखाएर यौनशोषण गर्न सक्ने सम्भावना भएकाले सबै सचेत हुनुपर्ने सन्देशसमेत जानकारी भएको जनाइन् । ग्रामीण युवा सरोकार केन्द्रका टिम लिडर माधव चन्दले पछिल्लो दुई महिना जाजरकोटका सात वटा र रुकुमपश्चिमका छ वटा पालिकमा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । चन्दका अनुसार आइओएमको अगुवाइमा जाजरकोटमा ३५ स्थान र रुकुमपश्चिमका ३० स्थानमा मोबाइल भ्यान कार्यक्रम सम्पन्न गरिएको छ ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

रााष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सांसद ढकाल सहभागी हुने

Next Post

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेटसुनिश्चित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेटसुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेटसुनिश्चित

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनीमा बिउको गुणस्तर परीक्षण गर्ने प्राविधिकको अभाव

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?