ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

News Desk by News Desk
११:४८ मध्यान्ह, माघ ६, २०८१
बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि
482
सेयर
481
VIEWS
ShareTweetSendShare

बर्दिया माघ २७ गते ।
बर्दिया जिल्लाका विभिन्न तालतलैया र नदीहरूमा जाडोको समयमा बसाइँ सरी आउने र रैथाने पानी चराहरुको संख्या वृद्धि भएको छ । जिल्लामा गरिएको चरा गणनामा पानी चराको संख्या बढेको नेपाल पन्छीविद् संघका केन्द्रीय सदस्य एवं चराविज्ञ रामबहादुर शाहीले बताए । उनका अनुसार गेरुवा नदी कर्णाली नदी र बढैया तालमा चराको संख्या गत वर्षको तुलनामा वृद्धि भएको हो ।

साइबेरिया लगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक वर्ष गणना गर्ने गरिएको छ । यस वर्षको चरा गणनामा बर्दियामा तिन हजार ८८९ वटा जलचर भेटिएको जनाउँदै चराविज्ञ शाहीले तीमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार १४९ वटा, कर्णाली नदीमा ९१८ र गेरुवा नदीमा ८२२ वटा चरा फेला परेको बताए । नेपाल पन्छीविद् संघका अनुसार गतवर्ष २०८० को चरा गणनामा तीन हजार २०४ र २०७९ को चरा गणनामा दुई हजार १२६ वटा चरा गणना गरिएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष चराका प्रजाति र चराहरू बढी फेला परेको नेपाल पन्छीविद् संघका केन्द्रीय सदस्य एवं चराविज्ञ शाहीले बताए । उनले बर्दियामा चराको वासस्थानमा समस्या हुँदाहुँदै पनि आगन्तुक चराको संख्या मा वृद्धि हुनु सुखद रहेको बताए । बजेट अभावको कारणले बर्दिया जिल्लामा भएका अरू तालतलैयाहरुमा चरा गणना गर्न नसकिएको बताउँदै विज्ञ शाहीले कतिपय जलचराहरु अरू तालतलैयामा समेत फेला पर्ने गरेको जनाए ।

सरकारले चरा गणनालाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको माग छ । पानीको कमी, असुरक्षित वासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा र पर्यावरणमा परेको असरका कारण चराको वासस्थान सङ्कटमा पर्दै गएको जनाइएको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको वासस्थान सङ्कटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको विज्ञ शाहीको भनाइ छ । उनका अनुसार नेपालमा ८९७ प्रजातिको चरामध्ये २०० प्रजातिका जलपक्षी छन् । नेपालमा हरेक वर्ष १५३ प्रजातिका चरा बसाइँ सरेर आउने गरेको तथ्यांक रहेको नेपाल पन्छीविद् संघले जनाएको छ ।

ADVERTISEMENT
Share193Tweet120SendShare
Previous Post

पानी र आहाल खोज्दै २० गैंडा भारतीय आरक्षतिर

Next Post

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि लुम्विनी प्रदेश सरकारका ७५ बढी योजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि लुम्विनी प्रदेश सरकारका ७५ बढी योजना

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?