ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पानी र आहाल खोज्दै २० गैंडा भारतीय आरक्षतिर

News Desk by News Desk
११:४२ मध्यान्ह, माघ ६, २०८१
पानी र आहाल खोज्दै २० गैंडा भारतीय आरक्षतिर
495
सेयर
476
VIEWS
ShareTweetSendShare

बर्दिया माघ २७ गते ।
कर्णाली नदीको भंगालो सुकेपछि पानी र आहाल खोज्दै २० वटा गैंडा भारतीय आरक्षमा पुगेका छन् । बर्दियामा गैंडाको संख्या १६ मा सीमित भएको बर्दिया निकुञ्जका अधिकारीहरुले बताएका छन् । २०७१ र ७४ सालमा आएको बाढीले ढुंगा र बालुवा थुपारेपछि कर्णाली नदीको भंगोलो गेरुवा नदीले धार परिवर्तन गर्यो ।

पहिले कर्णालीको ८० प्रतिशत पानी वग्ने गेरुवामा ७४ साल यता निकै थोरै पानी वग्छ । यसको असर बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा रहेका वन्यजन्तुलाई परेको छ । पर्याप्त पानी नहुनु, आहालको अभावका कारण गैडाहरु भारतीय आरक्षमा जान थालेका छन् । खाता जैविक मार्ग हुँदै २० वटा गैडा भारतीय निकुञ्जमा गएका हुन् ।

भारतीय आरक्षमा पर्याप्त पानी, आहाल खेल्न बनाइएको दलदले पोखरीले गैडाहरु त्यतै लोभिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार राय बताउँछन् । भारतीय आरक्षमा पुगेका गैडा नेपाल फर्किने सम्भावना कम रहेको अधिकारीहरु बताउँछन् । जिपिएस रेडियो कलर नभएका कारण उता गएका गैडाहरुको अवस्था थाहा हुदैन् ।

भारतीय निकुञ्जमा चरिचरणका लागि राम्रो व्यवस्था भएकाले पनि गैडाहरु उताबाट फर्किने सम्भावना नभएको संरक्षणकर्मी हरी गुरुङको भनाइ छ । सन् १९८४ मा चितवनबाट पहिलो पटक बर्दिया निकुञ्जमा पाँच भाले र ८ पोथीसहित १३ वटा गैडा स्थानान्तरण गरिएको थियो । पछिल्लो पटक गरिएको गणनामा बर्दियामा ३६ वटा गैडा रहेकोमा अहिले घटेर १६ मा सीमित भएको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

ADVERTISEMENT
Share209Tweet119SendShare
Previous Post

वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

Next Post

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

बर्दियामा रैथाने पानी चराहरुको संख्या वृद्धि

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि लुम्विनी प्रदेश सरकारका ७५ बढी योजना

जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?