ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

News Desk by News Desk
११:३२ मध्यान्ह, माघ ७, २०८१
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
413
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । यसअघि नदीमा पटकपटक छाडिएका घडियाल गोहीको अवस्थाका बारेमा जानकारी लिनका लागि गणना सुरु गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दिप पंगेनीले यसअघि पटकपटक राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना सुरु गरिएको जानकारी दिए ।

“राप्ती नदीमा यसअघि पटकपटक घडियाल गोही छाडिएका छन्, शनिबारदेखि गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ,” उनले भने, “शनिबार दुई वटा घडियाल गोही र एउटा मगर गोही फेला पा¥यौँ, नदीमा गोही रहन सक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिदैछौँ ।” गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही सिटिजन साइन्टिस्ट सहभागी रहेको उनले बताए ।

“गोहीको संरक्षण गर्ने दायीत्व स्थानीय समुदायको पनि हो, हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उहाँहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका र्छाैँ,” उनले भने, “गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उहाँहरू अग्रसर हुनुहुनेछ ।”

बाँके र दाङ जिल्लाको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पंगेनीले बताए । “हामीले बाँके र दाङ जिल्लाको सिमानामा पर्ने शिव खोलाबाट गोहीको गणना कार्य सुरु गरेका छौँ, नदीको कुसुम, अगैया लगायतका क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिनेछौँ,” उनले भने, “हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ, कति जीवित छन्, उनीहरूको आहाराको अवस्था के कस्तो छ जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आएका छौँ ।”

सम्बन्धित समाचार

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

बढ्यो पेट्रोल र डिजेलको मूल्य

लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड

यसअघि राप्ती नदीमा पटकपटक घडियाल गोही ल्याएर छाडिने गरिँदै आइएको छ । गतवर्ष मात्र चितवनबाट १४ वटा घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएका थिए । हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ ।

ADVERTISEMENT
Share171Tweet101SendShare
Previous Post

लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक पेश

Next Post

भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

१०:२१ मध्यान्ह, मंसिर २, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

९:३१ मध्यान्ह, कार्तिक ३०, २०८२
लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड
समाचार

लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड

९:२८ मध्यान्ह, कार्तिक ३०, २०८२
तीन प्रदेशका पहाडमा आंशिक बदली
समाचार

तीन प्रदेशका पहाडमा आंशिक बदली

९:२३ मध्यान्ह, कार्तिक ३०, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
समाचार

मतदाता नामावली दर्ताको समय थप, अब ५ मंसिरसम्म

११:२३ मध्यान्ह, कार्तिक २९, २०८२
चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
समाचार

देशभर चिसो बढ्दै, तराईका केही भागमा हुस्सु

११:१७ मध्यान्ह, कार्तिक २९, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

केही ठाउँको मौसम आंशिक बदली

११:०५ मध्यान्ह, कार्तिक २८, २०८२
बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा
समाचार

बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

१०:०६ मध्यान्ह, कार्तिक २७, २०८२
Next Post
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी

न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी

जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:42 am5:25 pm +0545
Feels like: 18°C
Wind: 5km/h ESE
Humidity: 78%
Pressure: 1018.63mbar
UV index: 1
ThuFriSat
27/13°C
27/13°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?