ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक पेश

News Desk by News Desk
११:२७ मध्यान्ह, माघ ७, २०८१
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बुटवल माघ ८ गते ।
लुम्बिनी प्रदेश सभामा लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश भएको छ ।

प्रदेश सभाको पाँचौं अधिवेशनको चौथो बैठकमा उक्त विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले पेस गरे। बैठकको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न, छाडा चौपाया नियन्त्रण गर्न, रातो किताबमा उल्लेख भएका योजना अहिलेसम्म पनि ठेक्का लाग्न नसकेको र सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकार जनताका समस्या समाधान गर्न तदारुकतासाथ लागिपरेको र आगामी जेठ मसान्त सम्म प्रदेश सरकारका योजना सम्पन्न गर्नेगरी निर्देशन भएको र काम भैरहेको सदनलाइ जानकारी गराएका छन् । बैठकमा प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले अघिल्लो बर्षको दायित्व भुक्तानी ढिलाई हुदा परेको समस्या सुनाएका थिए। उनले यो समस्याको उचित निकास निकाल्न सदन मार्फत सरकारलाई आग्रह गरेका छन् ।

‘सदनमा कुरा उठ्छन् तर, त्यो कार्यान्वनयनमा गएको देखिदैन’उनले भने,‘सदनमा उठ्ने हरेक कुराको सुनुवाई हुन जरुरी छ ।’ प्रदेश सभा सदस्य अम्बिका काफ्लेले मधेश आन्दोलनका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै ति उपलब्धिको रक्षामा ध्यान दिन आग्रह गरिन् । प्रदेश सभा सदस्य ईन्द्रकुमारी गहतराजले बालबालिकालाई दण्ड सजाय, मानसिक यातना दिने जस्ता घटनाको छानविन गर्न माग राखिन ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

‘बालबालिका माथि हुने असहज व्यवहार अन्त्य हुनुपर्छ । मानसिक स्वास्थ्य क्षेत्रमा लगानी गर्न जरुरी छ’उनले भनिन्,‘बालबालिकाहरुको स्वास्थ्यमा बिशेष ख्याल गर्न जरुरी छ। मनोसामाजिक परामर्श सेवा प्रदान गर्न जरुरी छ।’ प्रदेश सभा सदस्य मायाँ पुनले सार्वजनिक लेखा समितिको बैठक बसेर पुस मसान्त भित्र दायित्व भुक्तानीको लागि निर्देशन दिएको तर, अझैं पूर्ण कार्यान्वयन नभएको बताइन्। प्रदेश सभा सदस्य हेमा बेल्वासेले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले दुःख पाईरहेको बिषय उठाइन। सवारी साधनको कर तथा नविकरणको शुल्क बुझाउन जाँदा १०० मिटरको लाईनमा बस्नुपर्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण गराइन्।

प्रदेश सभा सदस्य लोका कुमारी विकले बजेट कार्यान्वयनको गति बढाउनुपर्ने बताइन। प्रदेश सभा सदस्य कृष्णाकुश्मा थारुले बर्दिया जिल्लामा बन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनुपर्ने विकराल अवस्था रहेको भन्दै समस्या समाधान गर्न सरकारको योजना के छ भनेर सोधेकी छिन्। प्रदेश सभा सदस्य डिल्लीराज भुसालले बजेट विनियोजन भएर मात्रै नहुने, त्यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्ने धारणा राखे।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सदनमा उठेका प्रश्नको जवाफ दिएका छन्। प्रदेश सभा सदस्यले राखेका प्रश्नहरुको जवाफ दिदै जेठ महिना योजना सम्पन्न गर्ने र असार महिना भुक्तानीको महिनाको रुपमा अघि बढाउनेगरी सरकारले तयारी गरेको बताए। ‘यस बर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतका सबै आयोजना जेठ मसान्तलाई अन्तिम विन्दु मानेर काम सम्पन्न गर्न निर्देशन जारी गरिसकेका छौं। जेठ मसान्त योजना सम्पन्न गर्ने समय र असार महिना भुक्तानिको महिना हुनेछ’उनले भने,‘बहुबर्षिय आयोजना कार्यान्वयनले माघ १५ बाट गति लिन्छ। यसमा सरकारले काम गरिरहेको छ।’

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

रोजगारीमा खटिनुपूर्व अभिमुखीकरण

Next Post

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी

न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?