ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी

News Desk by News Desk
५:२५ बिहान, माघ ८, २०८१
न्याय माग्दै अरबी खाँका परिवार सडकमा आए, प्रहरी विरुद्ध नारावाजी
679
सेयर
678
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नहरु पक्राउको माग गर्दै पीडित परिवारले मंगलवार नेपालगन्जमा विशाल प्रदर्शन गरेका छन् । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो ।

हत्या भएको १० महिना वित्न लाग्दा समेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेपछि पीडित परिवारहरु न्याय खोज्न सडकमा आएका हुन् । उनीहरुले नेपालगन्जको धम्वोजीमा टाएर बालेर प्रदर्शन गरे । पीडित परिवारले प्रहरी विरुद्ध नारावाजी समेत गरेका थिए । प्रमाण र किटानी जाहेरी दिँदासमेत प्रहरीले हत्यारालाई पक्राउ नगरेको अरबी खाँकी आमा राविया खाँले बताइन् ।

उनले हत्यारा र प्रहरीको साँठगाठ गरेको दावी गर्दै न्यायका लागि सडकमा आउनु परेको बताइन् । ‘हत्यारासँग प्रहरीले पैँसा खाएर पक्राउ गर्न आनाकानी गरिरहेको छ,’ उनले आक्रोसित हुँदै भनिन् । उनीहरुले मेराज खाँको संलग्नता भएको दावी गर्दै आएका छन् । मेराजले लगाउने लुगा रगतले लत्पतिएको अवस्थामा घटनास्थल नजिक फेला परे पनि प्रहरीले उनलाई उन्मुक्ति दिएको रावियाको भनाइ छ ।

‘हामीले एउटालाई भन्छौँ । प्रहरीले अरुलाई समातेर लैजान्छ । केरकार गरेर छोड्छ,’ उनले भनिन्, ‘घुस खाएर प्रहरीले अनुसन्धानलाई फितलो बनाएको छ । हामीले भनेको ब्यक्तिलाई समातेर मुद्धा चलाउनु पर्छ ।’ सबुत प्रमाण हुँदाहुँदै प्रहरीले हत्यारालाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ ।

सम्बन्धित समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

ADVERTISEMENT
Share272Tweet170SendShare
Previous Post

भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

Next Post

जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
Next Post
जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

जंगली जनावरले आर्थिक र मानसिक दुवै तनाव

भूकम्प प्रभावित ठाउँमा एक हजार शौचालय निर्माण

भूकम्प प्रभावित ठाउँमा एक हजार शौचालय निर्माण

मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

सिस्नेमा मौरीपालन व्यवसायमा बढ्यो आकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?