ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने

News Desk by News Desk
१:२१ बिहान, माघ १३, २०८१
माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने
607
सेयर
606
VIEWS
ShareTweetSendShare

बाँके माघ १३ गते ।
बाँकेमा ३५ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३५ हजार ४४ जना किशोरीलाई खोप लगाइने भएको हो ।

बाँकेमा विद्यालयमा अध्ययनरत ३३ हजार तीन सय ७५ जना र विद्यालय बाहिर रहेका दुई हजार आठ सय ५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार राप्तीसोनारीमा सामुदायिक तथा संस्थागत गरी ४८ विद्यालयमा अध्ययनरत तीन हजार एक सय ४५ जना र विद्यालय बाहिर रहेका ६६ जना गरेर तीन हजार दुई सय ११ जना, कोहलपुर नगरपालिकामा ४६ विद्यालयमा अध्ययनरत छ हजार आठ सय नौं जना र विद्यालय बाहिर रहेका छ सय ४९ जना गरेर सात हजार चार सय ५८ जना किशोरीलाई खोप लगाइनेछ ।

बैजनाथ गाउँपालिकामा ५० विद्यालयमा अध्ययनरत तीन हजार नौ सय ३३ जना र विद्यालय बाहिर रहेका ३५ गरेर तीन हजार नौं सय ६८, खजुरा गाउँपालिकामा ६० विद्यालयमा अध्ययनरत तीन हजार दुई सय एक जना र विद्यालय बाहिरका ५२ जना गरेर तीन हजार दुई सय ५३ जना, जानकी गाउँपालिकामा १२ विद्यालयमा अध्ययनरत एक हजार सात सय २१ जना र विद्यालय बाहिरका छ सय ८४ जना गरेर दुई हजार चार सय पाँच जना, नेपालगन्ज उपमहानगरपालिकाका ९९ विद्यालयमा अध्ययनरत सात हजार तीन सय ३६ जना र विद्यालय बाहिर रहेका नौं सय २६ जना गरेर आठ हजार दुई सय ६२ जना, डुडुवा गाउँपालिकामा २४ विद्यालयमा अध्ययनरत दुई हजार दुई सय ४२ जना र विद्यालय बाहिर रहेका ८६ जना गरेर तीन हजार तीन सय २८ जनालाई खोप लगाइनेछ ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

यस्तै नरैनापुर गाउँपालिकामा ३३ विद्यालयमा अध्ययनरत दुई हजार एक सय ३८ जना र विद्यालय बाहिर रहेका तीन सय ५२ जना गरेर दुई हजार चार सय ९० जनालाई खोप लगाउने कार्यक्रम रहेको खोप फोकलपर्सन श्रेष्ठले बताए । खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उनले बताए । बाँकेमा दुई चरणमा खोप अभियान सुरु हुनेछ ।

पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा ७ दिनसम्म खोप अभियान चल्नेछ । अन्य राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा भने माघ ३० गतेबाट अभियान चल्ने पनि फोकलपर्सन श्रेष्ठ बताउँछन् । त्यसका लागि जिल्लामा खोप आइसकेको रहेको अहिले खोप लगाउनका लागि पालिका तहमा स्वास्थ्यकर्मीलाई जानकारीसँगै तालिम दिने काम भइरहेको पनि श्रेष्ठले बताए ।

ADVERTISEMENT
Share243Tweet152SendShare
Previous Post

बर्दियामा ३ सय ३५ महिला र बालबालिकाको उद्धार

Next Post

नेपालगन्ज प्रादेशिक महोत्सव: सडकको भु-भागमा पार्किङ गरि असुली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post
नेपालगन्ज प्रादेशिक महोत्सव: सडकको भु-भागमा पार्किङ गरि असुली

नेपालगन्ज प्रादेशिक महोत्सव: सडकको भु-भागमा पार्किङ गरि असुली

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?