ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निःशुल्क आँखाको स्क्रिनिङ र शल्यक्रिया शिविर

News Desk by News Desk
४:४६ बिहान, फाल्गुन ९, २०८१
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
कोहलपुर नगरपालिकाले आज शुक्रबारदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको हो ।

‘आँखाका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि तिलगंगाको टिमलाई गरिएको आग्रह स्वीकार भएको छ नगर प्रमुख आचार्यले भने–‘ तिलगंगाकै विशेषज्ञ टिम आएर चेकजाँच गर्ने भएकाले आँखामा समस्या भएका बिरामीले लाभ लिन सक्नेछन् ।’ आँखा शिविरमा आँखाको स्क्रिनिङ तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क गरिनेछ ।

विशेषज्ञ टिमले पाँच दिनसम्म आँखाको स्क्रिनिङ गर्नेछ भने तीन दिन शल्यक्रिया गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । आज शुक्रवार ९ गते कोहलपुर नगरपालिका १४ स्थित राम माविमा पहिलो शिविर बस्नेछ । वडा नं.७, ८, ९, १४ र १५ का वडाबासीले यो शिविरमा सेवा लिनेछन् ।

त्यसैगरी १० गते कोहलपुर नगरपालिका ४ मदन चोकस्थित रझेना स्वास्थ्य चौकीमा आयोजना गरिएको दोस्रो शिविरमा वडा नं.३, ४, ५ र ६ का वडाबासीले सेवा लिनेछन् । ११ गते कोहलपुर नगरपालिका २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको तेस्रो शिविरमा १ र २ नम्वर वडाका वडाबासीले सेवा लिनेछन् ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

कोहलपुर नगरपालिका १२ चपरगौरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको चौथौं शिविरमा १२ र १३ नम्वर वडाबासी र कोहलपुर नगरपालिका ११ मा १३ गते आयोजना गरिएको पाँचौं शिविरमा वडा नं. १० र ११ का स्थानीयबासीले सेवा लिनेछन् । शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोहलपुर नगर अस्पतालमा १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया हुनेछ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पुर्याउने व्यवस्था समेत मिलाइएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताए ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

एमाले बाँकेद्वारा तीन महिने ‘जरा अभियान’ शुरु

Next Post

समाचारको प्रभाव: नेपालगन्जको अस्तब्यस्त सडक व्यवस्थित बनाउने अभियान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post
समाचारको प्रभाव: नेपालगन्जको अस्तब्यस्त सडक व्यवस्थित बनाउने अभियान सुरु

समाचारको प्रभाव: नेपालगन्जको अस्तब्यस्त सडक व्यवस्थित बनाउने अभियान सुरु

नेपालगञ्ज विमानस्थलमा आपतकालीन पूर्वअभ्यास

नेपालगञ्ज विमानस्थलमा आपतकालीन पूर्वअभ्यास

नरैनापुरमा बढे बैंक तथा बित्तीय संस्थाका गतिविधि

नरैनापुरमा बढे बैंक तथा बित्तीय संस्थाका गतिविधि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?