ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा ४१ जनाको नागरिकता खारेज, १३ जनाद्वारा परित्याग

News Desk by News Desk
११:११ मध्यान्ह, फाल्गुन ९, २०८१
बर्दियामा ४१ जनाको नागरिकता खारेज, १३ जनाद्वारा परित्याग
517
सेयर
516
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १० गते ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले झुटो विवरण दिई नेपाली नागरिकता लिएकाहरूको छानविन थालेको छ । यस क्रममा कार्यालयबाट ३८ र गृह मन्त्रलयबाट ३ जनाको नेपाली नागरिकता खारेज भएको छ । गृह मन्त्रालयबाट गुलरिया नगरपालिका–१२ का भन्साराम भुर्जी, सोही ठाउँका चेतराम भुर्जी र बैजनाथ भुर्जीको नागरिकता खारेज भएको छ ।

उनीहरूले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका थिए । सन्साराम र बैजनाथले ०६३ साल चैत ३० गते नागरिकता प्राप्त गरेका थिए । चेतरामले ०६३ साल फागुन १० गते नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारीको निर्णयबाट साविक पदनाहा गाविस–२ का झबरु थारु, मधुवन नगरपालिका–७ का श्रीमाया सुनार, ठाकुरबाबा नगरपालिका–५ कि अनिता थारु, साविक गुलरिया पालिका–७ का तिलकराम यादव लगायत ३८ जनाको दोहोरो नागरिकता खारेज भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

यसैगरी अन्य १३ जनाले भने नेपाली नागरिकता परित्याग गरेका छन् । झुटो विवरण पेश गरेकी बाँसगढी नगरपालिका–२ कि लक्ष्मी शाही भन्ने कल्पना थारुविरुद्ध अदालतमा ०७९ साल असार ३ गते मुद्दा दायर भएको थियो । बर्दिया जिल्ला अदालतको थुनछेक मुद्दामा ३ लाख धरौटी माग गरिएको थियो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

’उनले उक्त रकम बुझाउन नसक्दा कारागार चलान भएका छन्,’ प्रजिअ शर्माले भनिन्, ‘बढैयाताल गाविस–७ का चेतराम रैदास भन्ने सिताराम रैदासलाई जिल्ला अदालतको आदेशले नागरिकता मुद्दामा ०७९ साल बैशाख २९ गते पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’

ADVERTISEMENT
Share207Tweet129SendShare
Previous Post

नरैनापुरमा बढे बैंक तथा बित्तीय संस्थाका गतिविधि

Next Post

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?