ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कान्ति अस्पतालमा जटिल शल्यक्रिया

News Desk by News Desk
११:४१ मध्यान्ह, फाल्गुन ११, २०८१
कान्ति अस्पतालमा जटिल शल्यक्रिया
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा पहिलोपटक जटिल खालको शल्यक्रिया गरिएको छ । ठूलो आन्द्राभित्र ठूलो आन्द्रा छिरेर आन्द्रा ब्लक भएको अस्थामा आएका बर्दिया बर्दिया मधुवन नगरपालिका–८ गणेशपुरस्थित ४१ वर्षीय बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

सामान्यतयाः सानो आन्द्रा ठूलो आन्द्रामा गएर छिर्ने गरेको भएपनि ४१ वर्षीय ती बिरामीमा ठूलो आन्द्रामा ठूलो आन्द्रा नै छिरेको थियो । यसलाई मेडिकल भाषामा इन्टुसक्पसन भनिन्छ । करिव १५ सेन्टिमिटर आन्द्रा काटेर निकालिएको थियो । त्यसपछि पुनः आन्द्रा जोडिएको शल्यक्रियाको नेतृत्व गरेका ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डा.कृष्ण मोहन अधिकारीले जानकारी दिए । ‘भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलजे बाहेक निजी अस्पतालमा नेपालगन्जमा कान्ति आरोग्य अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया हो’ उनले भने ।

देव्रेतिर साइडको ठूलो आन्द्रा, आन्द्रामा छिरेको थियो । गएको आइतवार राती करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएका ती बिरामी आइतवार डिस्चार्ज भएका छन् । बिरामीको अवस्था सामान्य रहेको विरामीका दाजु निमलाल लामिछानेले बताए । ती हप्ता अघि निमलाललाई पेट असाध्यै दुखेपछि नेपालगन्ज आएका थिए । नेपालगन्जमा उपचार पनि गरे । तर ठिक हुनुको साटो झनै दुख्न थाल्यो । एक हप्तापछि फेरी उनी नेपालगन्ज आए ।

डा.अधिकारीलाई देखाए । डा. अधिकारीले ती बिरामीलाई सिटिस्क्यान गर्न लगाए । रिपोर्टमा देव्रे तिरको ठूलो आन्द्रा ठूलो आन्द्रामा छिरेर आन्द्रा नै ब्लक भएको अवस्था देखियो । डा. अधिकारीले तत्काल शल्यक्रिया गर्न सुझाए । ‘समयमै रोगको पहिचान भयो र भाइको ज्यान जोगियो लामिछानेले भने–‘ढिला गरेको भए जे पनि हुन सक्थ्यो । अहिले भाइको अवस्था सामान्य छ ।’ डा. अधिकारीको नेतृत्वमा जनरल सर्जन डा.सन्तोष सिर्पाली, एनेस्थेसियामा डा.दिपेन्द्र महासेठ लगायतको टिमले शल्यक्रिया गरेको हो ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

कान्ति आरोग्य अस्पतालमा पेट सम्वन्धी यस्ता जटिल खालका शल्यक्रियाहरु भइरहेका छन् । कान्ति आरोग्य अस्पतालमा दूरविन प्रविधिबाट हर्नियासँगै पित्तथैली, एपेन्डिक्स, हाइड्रोसिल, पाठेघर लगायतका शल्यक्रिया हुँदै आएको अस्पताल सञ्चालक समेत रहेकी वरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा वोरा बताउँछिन् । त्यसैगरी पाइल्स, फिस्टुला, शरीरका विभिन्न भागको गाँठागुठीको चेकजाँच तथा शल्यक्रिया सेवा दिँदै आएको छ । कान्ति आरोग्य अस्पतालले २४ सैं घण्टा इमरजेन्सी, ल्याव, फार्मेसी सेवा पनि प्रदान गर्दै आएको छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

राप्रपाद्धारा भोलि धनगढीमा मोटरसाइकल ¥यालीको आयोजना

Next Post

कर्णाली प्रदेशसभा : संसद्मै थन्किए ९ विधेयक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
कर्णाली प्रदेशसभा : संसद्मै थन्किए ९ विधेयक

कर्णाली प्रदेशसभा : संसद्मै थन्किए ९ विधेयक

सरकारलक्षित बयानबाट ब्याक भए डा. शेखर कोइराला

सरकारलक्षित बयानबाट ब्याक भए डा. शेखर कोइराला

नेपालगन्जका मेयर विष्टको हावा गफ : तीन महिनामै मुहार फेर्ने प्रतिवद्धता भाषणमै सिमित

नेपालगन्जका मेयर विष्टको हावा गफ : तीन महिनामै मुहार फेर्ने प्रतिवद्धता भाषणमै सिमित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 34°C
Wind: 10km/h WSW
Humidity: 60%
Pressure: 1012.87mbar
UV index: 7
FriSatSun
31°C / 21°C
31°C / 20°C
31°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?