ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

News Desk by News Desk
११:२९ मध्यान्ह, फाल्गुन २२, २०८१
मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड
385
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते ।
बाँकेको कोहलपुरमा चालु आर्थिक वर्षको हालसम्म चार जना आमाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म चार जना आमाको मृत्यु भएको हो ।

वडा नं.९ मा दुई, वडा नं.१ र १० मा एक÷एक जना आमाको मृत्यु भएको हो । उनीहरुको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज, कोहलपुर मेडिकल कलेज र एचसीआरसी नेपालगन्जमा मृत्यु भएको ठकुरीले बताए । गतवर्ष एक जना आमाको मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकामा विहीबार आयोजना गरिएको समुदायमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता र विस्तार सम्वन्धी गोष्ठिमा बढ्दो मातृ मृत्युदर रोक्न प्रभावकारी स्वास्थ्य सचेतना र स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँचबारे गर्भवतीलाई जानकारी गराउन आवश्यक रहेको औल्याइयो ।

नगर उपप्रमुख संगिता सुवेदीले जनचेतनाको अभावका कारण पनि मातृ मृत्युदर रोक्न चुनौतिपूर्ण रहेको बताइन् । सहरी क्षेत्रमै मातृ मृत्युदर बढ्नु दुखद पक्ष भएको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई त्यसलाई कम गर्नेतर्फ केन्द्रीत भएर कामहरु गर्न निर्देशन दिइन् । स्वास्थ्य कार्यालय बाँकेकका पब्लिक नर्स अधिकृत विष्णु श्रेष्ठले अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका कारण पनि आमाहरु असुरक्षित हुने गरेको बताइन् ।

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

उनले नियमित गर्भ जाँच गराउन सुझाव दिइन् । वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु समेत सहभागि उक्त गोष्ठिमा जिल्ला समन्वय समितिका उपप्रमुख सिता कार्की, सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्मा लगायतले बढ्दो मातृ मृत्युदर कमका लागि स्वास्थ्य स्वमसेविकाहरुलाई समुदायस्तरमा प्रभावकारी परिचालनमा जोड दिएका थिए ।

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

शक्षाको विकासका लागि सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना

Next Post

कर्णालीका महिलाको अवस्था नाजुक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
Next Post
कर्णालीका महिलाको अवस्था नाजुक

कर्णालीका महिलाको अवस्था नाजुक

सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो

चोरीमा संलग्न चार जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?