ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

News Desk by News Desk
३:५६ बिहान, फाल्गुन २३, २०८१
सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री
597
सेयर
589
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा सबैको साथ र सहयोग हुनु पर्ने औल्याएका छन् । उनले नेपालगन्जमा आयोजित दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहत् ट्राफिक सचेतना कार्यक्रममा उक्त कुरा औल्याएका हुन् ।

नेपालगन्जको धम्बोझी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीको एक्लैको प्रयासले सडक दुर्घटना न्युनीकरण सम्भब नभएको बताउँदै सम्पूर्ण सरोकारवाला निकायको साथ र सहयोग आवश्यक भएको औंल्याए ।
उनले सडक दुर्घटना हुनुमा विभिन्न कारण भएको बताउँदै एक जनाको लापरवाहीले दुर्घटना हुने र अकालमा ज्यान जाने तथा घाइते, अपाङ्ग तथा अशक्त बन्नु परिरहेको बताए । ’ट्राफिक प्रहरीले मात्र दुर्घटना न्युनीकरण सम्भब छैन । सडक विभाग, ट्राफिक, चालक, पैदल यात्रु, विद्युत्, यातायात व्यवस्था कार्यालय, स्थानीय, प्रदेश र सङ्घ सरकारको पनि उत्तिकै भूमिका रहन्छ,’ उनले भने ।

दुर्घटना न्युनीकरण गर्न स्थानीय तहले अति व्यस्त चोक र सडकका आकासेपुल, ट्राफिक लाइट, छाडा पशुचौपायाको उचित व्यवस्थान गर्नुपर्ने बताउँदै एसपि खत्रीले पुराना सवारी साधनले पनि दुर्घटना निम्त्याउने स्पष्ट पारे । ’यातायात व्यवस्था कार्यालयले पुराना सवारी साधन चेकजाँच र पुराना गाडी चलाउनमा बन्देज लगाउन सक्ने हो भने पनि केहि हदसम्म दुर्घटना न्युनीकरण गर्न सकिन्छ,’ एसपि खत्रीले भने, ’यात्रुहरूले पनि जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर काट्ने, सकभर जेब्राक्रसबाट बाटो काट्ने, सवारीसाधनको गती हेर्ने, सवारीसाधनमा यात्रा गर्दा फुन्डिएर, छतमा बसेर, सिटभन्दा बढी तथा कोचाकोच भएर यात्रा नगर्ने हो भने दुर्घटनाबाट जोगिन सकिन्छ ।’

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

विद्युत् कार्यालयले पनि सडकका बिच भागमा रहेका पोल हटाउने, सम्बन्धित निकालयले सडकमा सिसी क्यामेरा जडान गर्ने र सडक रेखा चुस्तदुरुस्त राख्ने, चालकले पनि बस स्टप भएको ठाउँमा मात्र गाडी रोक्ने, लेन अनुशासनको पालना गर्ने र तीव्र गतिमा गाडी नचलाउने, यात्रुलाई सही ठाउँमा चढाउने र झार्ने गर्दा पनि दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।

एसपि खत्रीले चालु आर्थिक वर्षको साढे सात महिनामा लुम्बिनी प्रदेसमा सवारी दुर्घटनामा परी तीन सय ३ जनाले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार चालु आवमा एक हजार २६३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक हजार ९१८ जना घाइते भएको जानकारी दिँदै उनले फागुन महिनामा मात्र २९ जनाले ज्यान गुमाएको बताए ।

उनले चालु आवको माघ महिनासम्म बाँकेमा भएको दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको तीन सय १० जना घाइते भएको जानकारी दिए । गत आवमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी सय जना बालकालिकासहित तीन सय ९५ जनाले ज्यान गुमाउनु परेको उल्लेख गरे ।

ADVERTISEMENT


विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपममानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलबासे, संयोजक विमल ढकाल लगायतले आ–आफ्नो बिचार राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्करराज पन्तले जानकारी दिए ।

Share244Tweet147SendShare
Previous Post

कर्णालीका महिलाको अवस्था नाजुक

Next Post

चोरीमा संलग्न चार जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Next Post
राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो

चोरीमा संलग्न चार जना पक्राउ

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

आज एकैदिन दुई भूकम्प

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?