ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

News Desk by News Desk
१:५७ बिहान, फाल्गुन २४, २०८१
कोहलपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस
402
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके फागुन २४ गते ।
कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरणझ भन्ने नाराका साथ कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, विल्चियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरि दिवस मनाइएको शाखा प्रमुख घटना शाहले जानकारी दिइन् ।

उनका अनुसार शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले महिला दिवसको इतिहासबारे जानकारी दिंदै महिला अधिकार प्राप्तिको दायरा फराकिलो भएको बताइन् । उनले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेकोले अब व्यवहारिक कार्यान्वयनमा जोड दिइन् । समान काम समान ज्यालाको लडाई अझैसम्म पनि कायमै रहेको उनको जिकिर छ ।

समाजमा महिलामाथिका विभेदहरु कम गर्नका लागि सबै तहतप्काहरु एक जुट हुनुको विकल्प नभएको बताइन् । यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदा महिलाहरुको चेतनाको स्तर धेरै माथी उठेको बताए । उनले नेपालको संविधान महिलामैत्री रहेकोमा कुनै शंका नभएको बताए । तर कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउनु आजको आवश्यकता रहेको बताए । पछाडि पारिएका र पछाडि परेका महिलाहरूको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा उनको जोड छ ।

अहिलेपनि महिलमाथिको विभेद नरोकिएको भन्दै त्यसलाई चिर्न सबै एक हुनु पर्ने बताए । उनले अधिकारसंगै कर्तव्यको पालना गर्न पनि आग्रह गरे । कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले नीतिनिर्माण तहमा महिला सहभागीता बढ्दै गएको बताइन् । ’अहिले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ उनले भनिन् – महिलाको अधिकार क्षेत्रमा वर्चस्व र परिवर्तनले महिलाविरुद्ध हुँदै आएको विभेदपूर्ण व्यवहारमा कमी आएको छ ।झ तर नेपाली महिलाका लागि अहिले पनि गर्व गर्नसक्ने अवस्था नरहेको भन्दै उनले महिलालाई भेदभाव, दुव्र्यवहार र हिंसाबाट मुक्त बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।

सम्बन्धित समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

यस्तै दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले विभिन्न खालेको विभेद अन्त्यका सबैको एक्यवद्धता आवश्यकता रहेको बताइन् । ’ सुखी नेपाल खुशी नेपालीझ का लागि समाजबाट सबै खाले विभेद हट्नु पर्छझ उनले भनिन् । अझै पनि महिलामाथिको विभेद कायमै रहेको भन्दै उनले खासगरी श्रममा भैरहेको विभेद अन्त्य गर्न आग्रह गरिन । स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन सुझाव पनि दिइन् । यस्तै नेकपा समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइ अझैपनि कायमै रहेको बताइन् ।

उनले महिलामाथी हुने विभेद अन्त्यका लागि मनाइदै आइएको महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनु पर्ने बताइन् । संविधानले नै महिला अधिकार सुनिश्चितता गरेकाले धेरै हदसम्म महिला अधिकार प्राप्ति भएको बताइन् । सामाजिक विकास समिति संयोजक इश्वरी विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गरेकी थिइन् ।

कार्यक्रममा भलिबल प्रतियोगिता र विल्चियर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, बिद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बलात्कार आरोपमा युवक पक्राउ

Next Post

विविध कार्यक्रम सहित ११५ औं अन्तराष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
समाचार

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

११:४६ मध्यान्ह, मंसिर १८, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

११:४३ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
विविध कार्यक्रम सहित ११५ औं अन्तराष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

विविध कार्यक्रम सहित ११५ औं अन्तराष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

माहिला नेतृहरुको गर्जनः दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन

माहिला नेतृहरुको गर्जनः दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?