ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माहिला नेतृहरुको गर्जनः दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन

News Desk by News Desk
५:५३ बिहान, फाल्गुन २४, २०८१
माहिला नेतृहरुको गर्जनः दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन
381
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २४ गते ।
दुईतिहाईको बहुमत भएको वर्तमान सरकारलाई महिला अधिकार र समानताका लागि कानून बनाउन विभिन्न महिला संगठनहरुले माग गरेका छन् । शनिबार काठमाडौंमा विभिन्न ५ राजनीतिक दल निकट महिला संगठनहरुले ११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अध्यादेशमार्फत निरङ्कुशता नलाद्नसमेत चेतावनी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा मगरले केपी ओली नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत शासन चलाउने र महिला,दलित तथा उत्पीडत जनताहरुको अधिकार खोस्ने षड्यन्त्र गरिरहेको आरोप लगाएकी छन् । नेपाली चेलीहरु देशविदेशमा प्रताडन खेपिरहँदा सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै थापाले भनिन्,“देशमा महिलाहरु दिनदहाडै बलात्कृत भइरहेका छन्, निर्मला पन्तका हत्यारा पत्ता लगाउँदैनन्, उडिसामा पढ्न गएकी नेपाली चेली हिंसाबाट प्रताडित भईन्, तर सरकार ‘कानमा तेल हाल्ने’ काम मात्रै गर्दैन, उल्टै दुईतिहाईको उन्मादमा महिला तथा उत्पीडित वर्गका अधिकार खोस्न उद्दत् छ ।” संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै थापाले भनिन्,“ दुईतिहाईको शक्तिलाई निरङ्कुशता लाद्ने अस्त्रकारुपमा प्रयोग गर्नेभन्दा बरु सरकार संविधान अनुसार कानून बनाउनतिर ध्यान दे, अन्यथा बन्दुक बोकेर आएका हामी महिला तिमीविरुद्ध निर्णायक लडाईँमा उत्रन नपरोस् ।”

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो संघर्षमर्फात संविधानमा महिला हक–अधिकारलाई लिपिबद्ध गराउन सफाल भएपनि ब्यवहारमा लागु नहुनु गम्भिर विषय भएको बताईन् । आफूहरुले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत धेरै महिलाहरुलाई सदन तथा सरकारमा पुर्याए पनि उनिहरुले महिलाहरुको लागि खासै काम गर्न नसकेको गुनासो गर्दै भनिन्,“हामीहरुले तपाईहरुलाई संसदमा अनि सरकारमा त पुर्यायौं तर तपाईहरुले महिलाहरुको लागि काम गर्नसक्नु भएको छैन, त्यतातिर ध्यान दिनुहोला ।”

सरकार जनताको पक्षमा भन्दा आयु लम्बाउने तिर बढी केन्द्रीत भएको आरोप लगाउँदै चन्दले भनिन्,“इशरा खड्का र सरस्वती खड्काहरुलाई कथित प्रेमीका नाममा ढुङगा हानी हत्या भइरहेका छन्, भारतको उडिसास्थित विश्वविद्यालयमा प्रकृति लम्साललाई हत्या गन्छि, रिङ्कु सदाह बलात्कृत भएर मुख खोल्न नसकेर अफै जीवन लिला समप्त गर्ने जस्ताः कयौं घटनाहरुले देशमा अझै पनि महिला स्वतन्त्रभएर हिंड्ने अवस्था छैन, त्यसैले सरकार अध्यादेशमार्फत सत्ता लम्बाउने भन्दा अधिकारको विषयमा पनि सोच्ने हो की ।”

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नेकपा(यस) निकट अखिल नेपाल महिला संघ(समाजवादी)की अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाहरुप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताईन् । राईले आफ्नो पूर्ण अधिकार प्राप्त नभएसम्म आफ्ना आवाजहरुलाई बुलन्द बनाईराख्नु पर्ने बताउँदै भनिन्,“यति धेरै बलिदान गर्दा पनि हामीलाई चुलो र चौकोमा सिमित राख्ने प्रयास भइरहेका छन्, मुखले महिला अधिकार भन्ने तर ब्यवहारमा ममिला अधिकार खोस्नेहरु सरकारमा छन्, उनिहरुका गलत हर्कतकाविरुद्ध हामी सधैं खर्बदारी गर्छौं ।”

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अध्यक्ष मिना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपनीतक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् । नेपाल समाजवादी महिला संघकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न संघर्ष र बलिदानीपछी पनि महिलाले पूर्ण अधिकार नपाएकोले निरन्तर संघर्ष जारी राख्नु पर्ने बताईन् ।

११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवस(८मार्च) सफल पारौं । महिलामाथि सबै खालका विभेदको अन्त्य गरौं । भन्ने मुल नाराका साथ माईतिघरमण्डलाबाट हजारौंको संख्यामा र्याली र नाराबाजी गर्दै नयाँबानेश्वरस्थित संसद भवन पुगेर कोणसभा गरेका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

विविध कार्यक्रम सहित ११५ औं अन्तराष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

Next Post

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित

प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित

आधा दर्जन सामूदयिक वनमा डढेलो

बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:15 am5:55 pm +0545
Feels like: 22°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1013.88mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?