ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित

News Desk by News Desk
११:१२ मध्यान्ह, फाल्गुन २४, २०८१
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके फागुन २५ गते ।
चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ । यो पुल निर्माण व्यवसायीको ढिलाइ र प्राविधिक कारणले लामो समय निर्माण कार्य रोकिएर केही दिनअघि मात्रै निर्माण कार्य अघि बढेको छ ।

पिप्रहवा–जयसपुर– साईगाउँ–राधापुर सडक अन्तर्गतको किरण नाला पुल निर्माणका लागि दुई करोड १० लाख रुपियाँ आवश्यक पर्नेमा २० लाख रुपियाँ मात्रै विनियोजन भएको छ । किरण नाला मात्रै नभएर बाँकेका अरुपनि पुलका लागि आवश्यक भन्दा कम बजेट रहेको छ । लुम्बिनी प्रदेश सरकारले बाँकेमा निर्माण गरिरहेका आठ वटा पुलमा कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने देखिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका अनुसार लागत भन्दा कम बजेट विनियोजन गरिएका कारण निर्माण व्यवसायीलाई छिटो काम गर्न ताकेता गर्न समेत समस्या देखिएको छ । सडक पूर्वाधार कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्का अनुसार जेठी नाला बनखेत पुलका लागि चालु आवमा ५० लाख बजेट रहेकोमा ३७ लाख ८२ हजार थप बजेट आवश्यक छ ।

यसै गरी खजुरा चार सिर्जना टोलस्थित किरण नालामा निर्माणाधीन पुलका लागि एक करोड बजेट रहेकोमा थप ६८ लाख ५८ हजार रुपियाँ बजेट अभाव देखिएको छ । सिमलघारी–गिजरा– उढरापुर सडकको जेठी नाला पुलमा दुई करोड रुपियाँ बजेट रहेकोमा थप ५८ लाख ३४ हजार रुपियाँ अपुग देखिएको छ । यसै गरी राप्तीसोनारी ९ अग्र्यानिकदेखि तल्लो खैरेनी जोड्ने सडक पुलमा एक करोड बजेट विनियोजन रहेकोमा एक करोड ६ लाख रुपियाँ अपुग छ ।

सम्बन्धित समाचार

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

खजुरा ३ गडगैचा नाला पुलमा एक करोड ५० लाख रुपियाँ बजेट रहेकोमा दुई करोड रुपियाँ अपुग छ । बैजनाथ ४ मा मनमाया चुनाराको घरदेखि बैरहवा जोड्ने सडकमा जेठी नाला पुलमा एक करोड बजेट रहेकोमा एक करोड ३२ लाख रुपियाँ अपुग छ ।

सडक पूर्वाधार कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्काले भने, ‘बाँकेमा प्रदेश सरकारले पुल निर्माणमा प्राथमिकता दिइएको छ, तर अहिले अधिकांश पुलमा विनियोजन भएको रकम अपुग छ ।’ पुलका लागि थप बजेट विनियोजनका लागि मन्त्रालयमा माग गरिएको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

महिला र पुरुष एक रथका दुई पांग्रा हुन् : डिआइजी कार्की

Next Post

बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

१:५७ बिहान, असार ९, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

८:३२ बिहान, असार २, २०८२
जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि
प्रदेश समाचार

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

२:२६ बिहान, असार २, २०८२
नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने
मुख्य समाचार

नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

१२:२५ मध्यान्ह, जेष्ठ ३०, २०८२
लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद
अपराध

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

११:५१ मध्यान्ह, जेष्ठ २९, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
प्रदेश समाचार

अनियमित विद्युतले हैरान बनायो

१२:०० बिहान, जेष्ठ २९, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
आर्थिक

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

४:३० बिहान, जेष्ठ २८, २०८२
Next Post
आधा दर्जन सामूदयिक वनमा डढेलो

बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी सुरु

दूधको अवैध ओसारपसारले बाँकेका किसान मर्कामा

दूधको अवैध ओसारपसारले बाँकेका किसान मर्कामा

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भूमिका खेलेका बरिष्ठ सई आचार्य सम्मानित

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भूमिका खेलेका बरिष्ठ सई आचार्य सम्मानित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Light Rain
5:25 am7:20 pm +0545
Feels like: 35°C
Wind: 18km/h ESE
Humidity: 82%
Pressure: 1000.68mbar
UV index: 8
FriSatSun
34/28°C
35/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?