ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

News Desk by News Desk
१२:१६ बिहान, फाल्गुन २७, २०८१
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
572
सेयर
542
VIEWS
ShareTweetSendShare

बाँके फागुन २७ गते ।
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट आठ हजार २४३ नियमित र दुई हजार १७३ ग्रेड वृद्धि गरी जम्मा १० हजार ४१६ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिए ।

एकाइ प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी १० हजार ४१६ जना विद्यार्थीले एसइई दिने भएका हुन् । उनका अनुसार १० वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन् ।

जसमध्ये सामुदायिक १०४ विद्यालयका तीन हजार ८८६ छात्रा र तीन हजार ५२७ छात्र गरी सात हजार ४१३ विद्यार्थी र संस्थागत १०२ विद्यालयका एक हजार २९३ छात्रा र एक हजार ७१० छात्र गरी तीन हजार तीन विद्यार्थी रहेका छन् । यसवर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक÷एक गरी ३६ परीक्षा केन्द्र तोकिएको एकाइ प्रमुख चौलागाईँले जानकारी दिए ।

उनका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा छ सामुदायिक र चार संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४३ जना विद्यार्थीले एसइई दिन लागेका छन् । जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ४३ जना बालबिज्याइँकर्ताले पनि यसवर्ष एसइई दिन लागेका हुन् ।

सम्बन्धित समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३३ जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख विमला काउचामगरले जानकारी दिनुभयो । त्यसैगरी, बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका १० जना बालबिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिए । गतवर्ष पनि जयेन्दुका ३३ जना र नौवस्ताका १२ जना बालबिज्याइँकर्ताले एसइई दिएका थिए ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्राविधिक सहायक मनिषा पौडेलका अनुसार कुल ३६ परीक्षा केन्द्रमध्ये राप्तीसोनारी गाउँपालिका विनौनास्थित भुवरभवानी मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ४०४ जना विद्यार्थी र नरैनापुर गाउँपालिका भोजपुरस्थित जयकिशन मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १८१ जना विद्यार्थीले यस वर्षको एसइई दिन लागेका छन् । पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसइई दिने विद्यार्थीको संख्यामा वृद्धि हुँदै गएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेको तथ्यांक अनुसार गत वर्ष जिल्लाबाट एसइई दिने विद्यार्थीको संख्या नौ हजार २९३ रहेको थियो । यसवर्ष उक्त सङ्ख्यामा वृद्धि भई १० हजार ४१६ पुगेको छ । गत वर्षभन्दा यस वर्ष एक हजार ४१ जना बढी विद्यार्थीले परीक्षा दिने भएको हुन् । त्यसैगरी २०७९ सालमा जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसइई दिएका थिए ।

ADVERTISEMENT
Share247Tweet136SendShare
Previous Post

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारका लागि आवास गृह निर्माण

Next Post

सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल: इच्छा विपरित रंग दल्ने र लोला हानेको पाइए कारवाही गर्ने चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
Next Post
सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल: इच्छा विपरित रंग दल्ने र लोला हानेको पाइए कारवाही गर्ने चेतावनी

सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल: इच्छा विपरित रंग दल्ने र लोला हानेको पाइए कारवाही गर्ने चेतावनी

सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशमा पर्यटन नीतिबारे चरणबद्ध छलफल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 33°C
Wind: 6km/h SSW
Humidity: 58%
Pressure: 1014.22mbar
UV index: 6
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?