ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेशमा पर्यटन नीतिबारे चरणबद्ध छलफल

News Desk by News Desk
१२:३१ बिहान, फाल्गुन २८, २०८१
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
381
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके फागुन २८ गते ।
लुम्बिनीमा पर्यटन नीति अन्तिम टुङ्गोमा पुगेको छ । पर्यटन नीति कस्तो बनाउने भन्ने बिषयमा मन्त्रालयले सरोकारवालाहरुसंग चरण चरणमा छलफल गरिसकेको छ । बाँकेको कोहलपुर, रुपन्देहीको बुटवल, रोल्पा र दाङ देउखुरीमा मन्त्रालयले पर्यटन नीति निर्माणका लागि पटक पटक छलफल गरेको छ । मन्त्रालयले नीतिको ड्राफ्ट तयार पार्ने जिम्मा गाउँपालिका महासङ्घलाई दिएको छ ।

महासंघले ड्राफ्ट तयार पार्ने काम गरिरहेको छ । यो ड्राफ्टमा अन्तर मन्त्रालय स्तरीय छलफल सँगैबाट प्राप्त थप सुझावहरूलाई समेटेर पर्यटन नीति तयार हुने र मन्त्रालयबाट नीति पासका लागि मन्त्री परिषदमा पठाइने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए ।

‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि विभिन्न चरणमा भेगीय रुपमा छलफल कार्यक्रम गरेर सुझाव संकलन गरेका छौँ,’मन्त्री न्यौपानले भने ‘यी सुझावलाई समेटेर टुङ्गोमा पुर्याउँछौँ।’ मन्त्रालयका अनुसार अहिलेसम्म भएका छलफलका क्रममा पर्यटन नीति निर्माणका लागि पर्यटन सम्बन्धी बृहत् योजनालाई मात्रै प्राथमिकता दिन सुझाव प्राप्त भएका छन् ।

साना टुक्रे योजनाहरूलाई प्राथमिकता दिँदा पर्यटन प्रवर्धन हुन नसक्ने भन्दै ठुला योजनाहरूको पहिचान गरेर मात्रै लगानी गर्नु पर्ने सुझाव सरोकारवालाहरूबाट आएको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

साना टुक्रे योजनाहरूमा लगानी गरेर पर्यटन प्रवर्धन हुन सक्दैन भन्ने सुझाव प्राप्त भएका छन्,’ मन्त्री न्यौपानेले भने ‘ठुला आयोजना छनौट गरेर त्यसमा लगानी गर्न सके मात्रै पर्यटकलाई आकषण गर्न सकिन्छ र यहाँको पर्यटन विकासमा टेवा पुग्छ भन्ने निष्कर्ष मन्त्रालयको पनि रहँदै आएको छ ।’ पर्यटन सर्किट निर्माण सँगै पर्यटन उद्योग निर्माणमा ध्यान दिइनु पर्ने सुझाव सरोकारवालाहरूको छ ।

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

Next Post

कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा कोहलपुरको छलाङ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा कोहलपुरको छलाङ

होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

होलीलाई लक्षित गरि फरक शैलीमा सवारी साधनको चेकजाँच गर्दै बाँके ट्राफिक प्रहरी

तराईमा आज होली पर्व मनाइँदै

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?