ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर

News Desk by News Desk
१२:०० बिहान, चैत्र २, २०८१
राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.१ दुवेरीमा समुदाय तहमा नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको छ । राप्तीसोनारी गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेको आयोजना र व्यवस्थापनमा गरिएको उक्त शिविरमा १२ जनामा मिर्गौलासँग सम्वन्धी समस्या भएका बिरामी भेटिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

राप्ती नदी पारिका चुनाहा, खोकरी, सुनखरीलगायतका स्थानीयलाई दक्षित गरी शनिवार दुवेरीमा शिविर गरिएको थियो । ६५ जनाको स्वास्थ्य चेकजाँच गरिएकोमा ६ जनामा सुगर र ११ जनामा प्रेसरको समस्या देखिएको पनि केसीले बताए । मिर्गौलाको समस्या देखिएका बिरामीहरुलाई थप परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई भेट्न सुझाइएको पनि केसीले बताए ।

शिविरमा निःशुल्क रक्तचाप र मधुमेहको परिक्षण, मिर्गौला जाँच र उचाई अनुसारको तौल मापन गरि आवश्यक परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । पछिल्लो समय नसर्ने रोगको प्रभाव चुनौतिपूर्ण बनेपछि नेपाल सरकारले फागुन महिनालाई नसर्ने रोगको पहिचान र सचेतना फैलाउन अभियानकै रुपमा मनाउने घोषणा गरेको थियो ।

सोही कार्यक्रम अन्तगर्त नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको हो । शिविरमा स्वास्थ्य चौकी कुसुमका इन्चार्ज अमरसिंह महतरा, स्वास्थ्य कार्यालयका सीताराम थारु सिनियर अहेव हरिबहादुर वस्नेत लगायतका स्वास्थ्यकर्मीहरु परिचालन भएका थिए ।

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

बर्दियामा लागुऔषधसहित ९१ जना पक्राउ

Next Post

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच
शिक्षा/स्वास्थ्य

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

१२:०० बिहान, असार ३, २०८२
Next Post
बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?