ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पुल निर्माणपछि फेरिएको बर्दियाको भौरा टापु

News Desk by News Desk
१२:२९ बिहान, चैत्र २३, २०८१
पुल निर्माणपछि फेरिएको बर्दियाको भौरा टापु
639
सेयर
628
VIEWS
ShareTweetSendShare

बर्दिया चैत २३ गते ।
चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका जोड्ने कर्णाली नदीमा २०७१ मा नेपालको सबैभन्दा लामो (एक हजार १५ मिटर) लामो पुल निर्माण भएपछि यो क्षेत्रको विकास र समाज रूपान्तरण भएको छ ।

तत्कालीन समयमा भौरा टापु भनेर चिनिने राजापुर र गेरुवा गाउँपालिका जोडिने पुल निर्माण भएपछि थप विकासको लहर छाएको छ । बर्दिया जिल्लाको कोठियाघाटमा पक्की पुल निर्माण भएसँगै राजापुर क्षेत्रका मुख्य सडक र सहायक सडकसमेत कालोपत्रे भइसकेका छन् भने कतिपय सडक कालोपत्रे हुने क्रममा छन् ।

संघीयतापछिको पुनर्संरचनाले विकासमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको मुहार परिवर्तन भएको छ । एक दशकअघि सडक सञ्जालसमेत नपुगेको भौरा टापुमा अहिले भने ठुला र चौडा कालोपत्रे सडक बनेका छन् । कर्णाली नदीमा फेरी तरेर जोखिमपूर्ण यात्रा गरेको अनुभव बटुलेका यहाँका बासिन्दा अचेल घरआँगनमा पक्की सडकमा यातायातका साधनबाट ओर्लन सक्ने भएका छन् ।

पुल बनेसँगै यहाँको कृषि उत्पादनले बजार पाएको राजापुर नगरपालिकाका स्थानीय कृषक केशव पौडेलले बताए । पुलले स्थानीयको दिनचर्या नै बदलिएको छ । त्यस क्षेत्रमा पहिले सबै घर कच्ची नै थिए । अहिले भने ठुला ठुला पक्की घर, होटेल निर्माण भएका छन् । अब यो ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउनुपर्ने होटेल अर्घाखाँचीका सञ्चालक मिलन घिमिरेले बताए । पुल निर्माण हुनुअघि यातायात सञ्चालन हुनसमेत कठिनाइ थियो ।

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

बिहान र बेलुका मात्र कोठियाघाट वारी र पारि सञ्चालन हुने यातायात अहिले राजापुर र गेरुवा गाउँपालिकाका गाउँ गाउँमा पुगेको कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले बताए । एक हजार १५ मिटर लामो पुलमा लाइट र नेपालको झन्डा लगाएर पर्यटक आकर्षणका लागि नगरपालिकाले काम गरिरहेको छ भने बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकलाई पुलसम्म पु¥याउने योजनासमेत राजापुर नगरपालिकाले बनाएर काम गरिरहेको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले बताए ।

पुल निर्माणभन्दा पहिला राजनीति गर्नेले पुलको एजेन्डा उठाउने गर्थे । अहिले भने पुलको एजेन्डाभन्दा पनि अरू विकासका मुद्दाले प्राथमिकता पाउने गरेको छ । एउटा पुल निर्माण भएपछि त्यो क्षेत्रको विकासको गति कति द्रुत रूपमा अगाडि बढ्छ भन्ने उदाहरण अहिले बर्दियाको भौरा टापु भएको कुरा स्थानीयले महसुस गर्न थालेका छन् । गोरखापत्र अनलाइन

ADVERTISEMENT
Share262Tweet157SendShare
Previous Post

भोली सार्वजनिक बिदा

Next Post

प्रयोगशाला विनानै पानी उद्योग सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
Next Post
प्रयोगशाला विनानै पानी उद्योग सञ्चालन

प्रयोगशाला विनानै पानी उद्योग सञ्चालन

बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?