ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

News Desk by News Desk
९:०३ बिहान, चैत्र २३, २०८१
नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष
551
सेयर
542
VIEWS
ShareTweetSendShare

बाँक चैत २३ गते ।
समाजसेवी राजा खानले क्रिकेट मैदान निर्माणका लागि डुडुवा गाउँपालिका ६ स्थित आफ्नो निजी जमिन दिन तयार रहेको बताएका छन् । नेपालगन्जको विशाल चोक खेल मैदानमा भोलिदेखि हुन लागेको रात्रिकालिन ‘राजा खान नेपालगञ्ज टी–ट्वेन्टी क्रिकेट’ प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले क्रिकेट मैदान निर्माण गर्न आवश्यक पर्ने आफ्नो निजी जमिन उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।

स्थानीय सरकारले जमिन नभएका कारण क्रिकेट स्टेडियम बनाउन नसकेको बताउँदै आएपछि समाजसेवी राजा खानले क्रिकेटको विकासका लागि आफ्नो निजी जमिन प्रदान गर्ने स्पष्ट पारे । ‘स्थानीय तहलाई आवश्यक महुश भएमा म ३० देखि ३५ कट्ठा जमिन दिन तयार छु’ उनले भने, ‘स्थानीय तहलाई जहिलेसम्म उपभोग गर्ने मन लाग्छ त्यति दिन उपभोग गर्ने अधिकार दिन म तयार रहेको जानकारी गराउन चाहन्छु ।’

नेपालगन्जमा जन्मिएका उनी देश बाहिर रहे पनि विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । गरिव, दुखीलाई सहयोग गर्नुका साथै उनले विभिन्न सामाजिक कार्यमा समेत आफ्नो तन, मन र धन लगाउँदै आएका छन् ।
उनले नेपालगन्जमा क्रिकेट मैदान नभएका कारण यहाँका खेलाडीले अभ्यास खेल तथा प्रतियोगिता गर्न नसकेकोमा दुख ब्यक्त गरे । ‘नेपालगन्ज क्रिकेटको उद्गम स्थल हो ।

यहाँका खेलाडीले राष्ट्रिय, अन्तर्राष्टिय खेलका सहभागी भएर उपाधी समेत हाँसिल गरिसकेका छन्, तर यहाँका खेलाडीले अभ्यास खेल समेत खेल्न नपाउने अवस्था छ, यो भन्दा दुखद के नै हुन सक्छ,’ उनले भने ।
उनले नेपालगन्जको क्रिकेट विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले बताए । ‘म नेपालगन्जलाई क्रिके
तेस्रो संस्करणको राजा खान नेपालगन्ज टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पुरस्कारको समेत बृद्धि गरिएको छ ।

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

यस वर्ष प्रथम पुरस्कार एक लाख ५० हजार रुपैयाँ राखिएको आयोजक संस्थाका साहिल अन्सारीले जानकारी दिए । पहिलो प्रतियोगितामा पहिलो हुने टीमलाई ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो भने दोस्रो प्रतियोगितामा एक लाख रुपैयाँ र तेस्रो प्रतियोगितामा एक लाख २५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ,’ उनले भने, ‘दोस्रोलाई ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

उनले उत्कृष्ट खेलाडीलाई हिमालय साइकलले साइकल प्रदान गर्ने भएको जानकारी दिए । ‘उत्कृष्ट खेलाडीलाई विभिन्न किसिमका गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरिएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share226Tweet136SendShare
Previous Post

बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

Next Post

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
Next Post
नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?