ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

News Desk by News Desk
१२:०० बिहान, चैत्र २३, २०८१
नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी
370
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाण्डौं चैत २४ गते ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा हिजो भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी बराबरी खेलेका छन् । दशरथ रङ्कशालामा भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।

दुवै टोली एक–एक अङ्क बाँडेका छन् । धनगढी दुई खेलमा चार अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान खेलमा पाँच अङ्कसहित ललितपुर दोश्रो स्थानमा छ । यस्तै पहिलो खेलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ । दशरथ रङ्गशालामा काठमाण्डौलाई हराउँदै पोखराले पहिलो जीत निकालेको हो ।

पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । जीतसँगै पोखरा तीन खेलमा तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २ अङ्कसहित काठमाण्डौ छैटौं स्थानमा छ । सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी दुई खेलमा छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

दुई खेलमा दुई अङ्कसहित झापा एफसी पाचौं स्थानमा छ भने तीन खेलमा एक अङ्कसहित बुटवल लुम्बिनी एफसी तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

Next Post

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
खेल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

८:३६ बिहान, असार १०, २०८२
नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
खेल

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

१२:०० बिहान, असार ९, २०८२
स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
खेल

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

१:५६ बिहान, असार ४, २०८२
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
खेल

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

६:५१ बिहान, जेष्ठ ३२, २०८२
नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु
खेल

नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु

८:४७ बिहान, जेष्ठ २९, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान
खेल

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

८:१२ बिहान, जेष्ठ २७, २०८२
गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान
खेल

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

१२:१९ मध्यान्ह, जेष्ठ २६, २०८२
प्रेस युनियनको स्थापना दिवस: बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता
खेल

प्रेस युनियनको स्थापना दिवस: बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता

३:२६ बिहान, जेष्ठ १४, २०८२
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?