ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

News Desk by News Desk
७:५० बिहान, बैशाख ८, २०८२
भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमवार एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,मोहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

लाखौं लगानीको सिटीस्क्यान मेशिन जडान भई बिगतमा संचालन भए पनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउँन सिटीस्क्यान मेशिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार माग गरिएको मिश्रले बताए ।

उनका अनुसार, पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दस शैया मात्रै आइसीयु संचालन हुनु बिडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पुर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोको लागि न्यूनतम दश शैया आईसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापन सहित तत्काल आइसीयु बिस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

कोभिड–१९ का समयमा अस्पतालको पुर्वाधारमा कायापलट गर्न मास्टर प्लान तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फ आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ ।
भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुति गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।

भेरी अस्पताल बिस्तार गर्दै बिशिस्टकृत सेवा, पूर्वाधारसंगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । सरकारलाई यसतर्फ ध्यानाकर्षण गराईएको मिश्रले बताए । उनका अनुसार, ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले सकारात्मकरुप लिएको बताए । अस्पतालले गर्न सक्ने काम भइरहेको उल्लेख गर्दै डा सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरि भेरी अस्पतालको सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा उनको जोड थियो ।

पश्चिम नेपाल (लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश) हजारौं विरामीको भरोसा हो–भेरी अस्पताल । शहरदेखि गाउँ । तराईदेखि विकट हिमालसम्मका विरामी नयाँ जीवन प्राप्तीको आशा र भरोसा बोकेर यश अस्पतालमा आउँने गर्छन् । त्यसैले भेरी अस्पताल पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित छ ।

ADVERTISEMENT

आफ्नो स्थापनाको १ सय ३३ बर्ष यो अस्पतालले लाखौंलाई नयाँ जीवन दिएको छ । अस्पताल स्वंयले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३४ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्र सहित भारतका बिरामीलाई पनि सेवा दिन सक्षम भएको छ ।

निजि लगानीमा साना ठूला अस्पताल खुल्ने क्रममा बढेपनि जोकोही बिरामीका लागि भेरी अस्पताल पहिलो रोजाई बन्ने गर्छ । जसका कारण अस्पतालमा दैनिकी बिरामीको चाप अत्यधिक बढिरहेको छ । यस्तो परिस्थितिमा अस्पतालले नयाँ जीवन पाउने आशा र भरोसा सहित आउने बिरामीलाई निरास बन्न दिनुहुँदैन ।

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पर्याप्त जनशक्ति र पुर्वाधारको व्यवस्था नहुँदा नागरिक निरास हुनुपर्ने अवस्था छ । त्यस्तो अवस्थाको अन्त्यका लागि उल्लेखित बिषय सम्बोधन गर्न हामी अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदछौ । साथै अस्पतालमा उल्लेखित बिषय सम्बोधन गराउनका लागि सरकारका सम्बन्धित निकायसंग जोडदार आवाज उठाउने छौं । नेपालगन्ज सहित पश्चिम नेपालका नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय हुँदा सरकारको ध्यानाकर्षण गराउँदै लैजाने मिश्रले बताए ।

Share155Tweet96SendShare
Previous Post

बाँकेको डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

Next Post

भज्जुपुरवाबाट दुई हजार अवैध चल्ला बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
भज्जुपुरवाबाट दुई हजार अवैध चल्ला बरामद

भज्जुपुरवाबाट दुई हजार अवैध चल्ला बरामद

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?