ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

News Desk by News Desk
२:१२ बिहान, बैशाख ९, २०८२
सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद
376
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख ९ गते ।
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले चैत ७ गते सूचना प्रकाशित गरी सामाजिक सञ्जाललाई सूचीकरणका लागि सम्पर्कमा आउन भनेको थियो । वैशाख ७ गतेसम्ममा फेसबुकसहितका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटा कम्पनीका प्रतिनिधि मात्रै सरकारको सम्पर्कमा आएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने, समाजप्रति उत्तरदायी बनाउने र सामाजिक सञ्जाल सञ्चालकको सम्पर्कविन्दु तोक्ने कार्यका लागि सूचीकरण आवश्यक पर्ने प्रस्ट पार्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सम्प्रदायको हितलाई दृष्टिगत गरी सरकार सामाजिक सञ्जाल सूचीकरण र नियमन गर्ने बताउनुभयो । सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार अहिलेसम्ममा टिकटक, भाइबर र बी टक दर्ता भएका छन् ।

उहाँले भन्नुभयो, “तीन वटा मात्रै सामाजिक सञ्जाल दर्ता र सूचीकृत भएका छन् । यसबिचमा एउटा पनि दर्ता हुन आएन तर मन्त्रालयले मेटाको टोलीसँग छलफल गरेको छ । वैशाख ४ गतेको छलफलमा निर्देशिका अनुसार सूचीकरण गर्न, नेपालमा सम्पर्कविन्दु तोक्न आग्रह गरिएको छ ।” उहाँले मेटाका प्रतिनिधिले निर्देशिकामा कानुनी आधार के भनेर प्रश्न उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐन निर्माण भएपछि त्यो अनुसार गरौँला भन्ने मेटाका प्रतिनिधिको कुरा आयो । उहाँहरूले ‘हामी माथिल्लो निकाय’ मा जानकारी दिन्छौँ भन्नुभएको छ ।”

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

सहसचिव ठाकुरले सरकारको नियमन र सूचीकरणबाहिरै धेरै सामाजिक सञ्जाल रहेको बताउँदै बृहत् रूपमा छलफल गरेरै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले केही निर्णय लिनु पर्छ । सामाजिक सञ्जाल बन्दै गरेर हुँदैन तर विज्ञसँग छलफल गरेर सरकार निष्कर्षमा पुग्छ भन्ने मलाई विश्वास छ ।

नियमनका लागि सरकारी संरचनामा ल्याउनै पर्छ ।” उहाँले साइबर सुरक्षाका सन्दर्भ, अनुसन्धानका काममा सघाउ पु¥याउनका लागि पनि सम्पर्कविन्दु तोक्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपालमा धेरै मात्रामा प्रयोग हुने मेटाका प्ल्याटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम र रिल्स हुन् । त्यसै गरी एक्स (ट्विटर), टेलिग्राम, स्न्यापच्याट, लिङ्कडिन, टेलिग्राम, ड्रागनसहितका सामाजिक सञ्जालको पनि नेपालमा धेरै प्रयोगकर्ता छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

भज्जुपुरवाबाट दुई हजार अवैध चल्ला बरामद

Next Post

भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा

बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?