ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा

News Desk by News Desk
२:१५ बिहान, बैशाख ९, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
595
सेयर
562
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।
लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा आज मंगलवारदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदैछ । मानव अंग प्रत्यारोपण सेवा केन्द्रसँगको समन्वय र सहकार्यमा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन लागेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण सेवा सुरुवात गर्न मानव अंग प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण विशेषज्ञ टोलि नेपालगन्ज आइसकेको छ । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.पुकार श्रेष्ठको नेतृत्वमा सेवा प्रारम्भ हुने प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुवेदीले बताए । श्रेष्ठको नेतृत्वमा १४ जनाको टोलि परिचालन हुनेछ भने भेरी अस्पतालबाट युरोलोजिष्ट डा.दिपेश गुप्ताको नेतृत्वमा नेफ्रोलोजिष्ट डा.सौरभ सिंह हमाल लगायतका चिकित्सक प्रत्यारोपणमा परिचालन हुनेछन् ।

प्रत्यारोपणपछि युरोलोजिष्ट डा.गुप्ताकै निगरानीमा बिरामीको अनुगमन गरिनेछ । प्रारम्भमा महिनामा एक पटक मिर्गौला प्रत्यारोपण सेवा दिने गरी सेवा प्रारम्भ गर्न लागिएको पनि डा.सुवेदीले बताए । ‘अहिले महिनामा एउटा प्रत्यारोपण गर्ने गरी सेवा विस्तार गर्दैछौं डा.सुवेदी भन्छन्–‘स्रोत साधन बढ्दै गए सेवालाई पनि विस्तार गरिनेछ ।’

प्रारम्भमा मानव अंग प्रत्यारोपण केन्द्रकै विशेषज्ञहरु सेवालाई निरन्तरता दिनेगरी तयारी थालिएको उनले बताए । स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एउटा प्रदेशमा कम्तीमा पनि एउटा संघीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने गरी काम अगाडि बढाउँदै लगिएको बताउँछन् । यसअघि भेरी अस्पतालमा आयोजित कार्यक्रममा पनि छिट्टै मिर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने प्रतिवद्धता मन्त्री पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

डा.सुवेदीले भेरी अस्पतालको कमाण्ड सम्हालेदेखि अस्पतालका सेवाहरु धमाधम स्तरवृद्धि र विस्तार भइरहेका छन् । ‘सकेसम्म बिरामीहरुलाई स्तरीय सेवा दिनु पर्छ भन्ने मान्यताका साथ हाम्रो टिम लागिरहेको छ प्रमुख मेसु सुवेदी भन्छन्–‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सिंगो टिमको साथ र अथक मिहिनेतलाई विर्सनु हुदैन ।’

भएका सेवाहरुलाई स्तरीय बनाउने र नभएका सेवाहरुलाई क्रमश थप्दै बिरामीलाई भेरी अस्पतालप्रतिको भरोसा बनाउने अर्जुन दृष्टिका साथ अस्पताल विकास समिति लागि परेको समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह बताउँछन् ।

ADVERTISEMENT
Share258Tweet141SendShare
Previous Post

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

Next Post

बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?