ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विद्यालयले पोशाक किन्न भारत पठाए कारवाहीको भागिदार बन्नुपर्ने सिडिओको चेतावनी

News Desk by News Desk
१:०४ मध्यान्ह, बैशाख २२, २०८२
विद्यालयले पोशाक किन्न भारत पठाए कारवाहीको भागिदार बन्नुपर्ने सिडिओको चेतावनी
919
सेयर
918
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीले विद्यालयका संचालकलाई नेपालमै विद्यार्थीको पोशाक किन्न सुझाव दिएका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिडिओ जोशीले नेपालमै पोशाक खरिद नगर्ने विद्यालय सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयको अतिथि बन्नु पर्ने बताएका हुन् ।

विद्यालयको पोशाक भारत पठाउने गरेको जनगुनासो आएको बताए । ‘विद्यालयले नै भारत पठाउने गरेको गुनासो छ । यस्तो कार्य अपराध हो । भारतीय बजारमा पोशाक किन्न पठाउने विद्यालय संचालक कारवाहीको भागिदार हुनुपर्ने छ,’ उनले चेतावनी दिँदै भने ।
बच्चालाई भारतमा पोशाक किन्न पठाएको भेटिएमा सिधै जिप्रकाको अतिथि बन्नुपर्ने उनको भनाई छ । ‘यो गम्भीर अपराध हो’, उनले भने, ‘सस्तो परोस् भनेर हो कि ? सञ्चालकलाई लाभका लागि हो ।

अभिभावकलाई सस्तो पार्न हो भने विद्यालयको शुल्क नै घटाउनुस् । यदि नाफा कमाउने उद्देश्यले मात्र हो भने ढिलो चाँडोे तपाईसँग हाम्रो भेट हुनेछ । तपाई जिप्रकाको अतिथि बन्नुपर्नेछ ।’ उनले राष्ट्रियता सस्तो र महंंगो भन्ने नहुने तर्क गरे ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

बाँके जिल्ला भरीका सबै निजी विद्यालयको एउटै पोशाक बनाउने सहमति गर्न सुझाव दिँदै उनले भने, ‘जिल्लाभरका विद्यालयको एउटै पोशाक बनाउन बाँकेबाट सुरुवात गरौं न त ।’
कार्यक्रमका सहभागीले कमिसनका लागि विद्यालय सञ्चालकले विद्यार्थीको पोशाक, कापी, कलम भारतबाट ल्याउन लगाउने गरेको आरोप लगाए । सो अवसरमा गार्मेन्ट व्यवसायीले भारत भन्दा नेपालमै गुणस्तरीय र सस्तो दरमा पोशाक उपलब्ध गराउन सकिने स्पष्ट पारे ।

ADVERTISEMENT
Share368Tweet230SendShare
Previous Post

नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

Next Post

नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन

भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?