ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

News Desk by News Desk
१२:२० बिहान, बैशाख २३, २०८२
नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी
489
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
नेपालगन्जमा चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन नगरिदिएका कारण हात्तिपाइले रोग निवारण चुनौतिपूर्ण बनेको छ । ठूला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक लगायतका पढेलेखेकै वर्ग समुदायले हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन नगरिदिएका कारण नेपालमै हात्तिपाइले रोग निवारण चुनौतिपूर्ण बनेको हो ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सोमवार राष्ट्रिय हात्तिपाइले रोग विरुद्धको आम औंषधी सेवन अभियान सम्वन्धी गैर सरकारी संघसंस्थासँगको अन्तरक्रियामा महाशाखा प्रमुख रामबहादुर चन्दले जानेबुझेका व्यक्तिबाटै अभियानमा असहयोग भइरहेको गुनासो सुनाए ।

बाँकेमा विगत १३ वर्षदेखि हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन अभियान चलिरहेको छ । ६ वर्षमै अभियान सकिने भएपनि सबै मानिसहरुले औंषधी नखाइदिएका कारण निवारण अभियान प्रभावित छ । बाँकेमा समुदायस्तरमै हात्तिपाइले रोगको संक्रमण रहेको परीक्षणका क्रममा पुष्टि भइसकेको छ । औंषधी सेवन गर्नेले सेवन गरिरहने र नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न सकेको छैन ।

कतिपयलाई औंषधीबारे जानकारी नै नभएर, कतिपयलाई औंषधीको असरको डर र कतिपय अफवाहको पछि लाग्दा खानै पर्ने औंषधी नखाइदिएका कारण निवारण चुनौतिपूर्ण देखिएको चन्द बताउँछन् । नेपालगन्जमा गएको फागुन ५ गतेदेखि १४ औं चरणको औंषधी सेवन अभियान चलिरहेको छ । अहिलेसम्म ५३ प्रतिशतले मात्रै औंषधी सेवन गरेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं.३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा ५० प्रतिशत भन्दा कमले औंषधी खाएका छन् ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

हात्तिपाइले रोग निवारणका औंषधी सेवनको विकल्प नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महत्तोले बताए । कार्यक्रममा नेपालगन्ज उमपहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा.रोशनलाल चौधरी, मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासन प्रमुख नोदनारायण चौधरी लगायतले हात्तिपाइले रोग विरुद्धको औंषधी सेवनका लागि सामुहिक अभियान थाल्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विनोद विकले गरेका थिए ।

ADVERTISEMENT
Share196Tweet122SendShare
Previous Post

विद्यालयले पोशाक किन्न भारत पठाए कारवाहीको भागिदार बन्नुपर्ने सिडिओको चेतावनी

Next Post

अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन

भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?