ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

News Desk by News Desk
१:१६ बिहान, जेष्ठ ५, २०८२
बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ ५ गते ।
बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइगर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइआयोजनाले झण्डै ७६.५ प्रतिशत काम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्म निर्माणको काम सम्पन्न गर्ने लक्ष्य सहित गुरुयोजना लागु गरेको आयोजनामा कार्यअवधी एक वर्ष बाँकी छँदा अझै पनि १३.५ प्रतिशत काम बाँकी रहेको छ ।

करिब १८ अर्ब ९६ करोडको लागतमा २०८२–८३ मा आयोजना सम्पन्न हुने गरि २०७८ सालमा गुरुयोजना स्विकृत गरिएको थियो । गुरुयोजना अनुसार पर्याप्त बजेट उपलब्ध नहुँदा बबई सिँचाइ आयोजनाको काम लम्बिँदै गएको छ भने लागत समेत बढ्दै गएको छ । २०६८–७९ मा राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत भएको बबई सिँचाइ आयोजनामा तुलनात्मक रुपमा बजेट विनियोजन बढेपनि गुरुयोजना अनुसार बजेट अभाव हुँदै आएको छ ।

बबई सिँचाइ आयोजनाले हालसम्म ७६. ५ प्रतिशत भौतिक प्रगती गरेको छ भने ७७.५ प्रतिशत वित्तिय प्रगती गरेको छ । यस वर्षको अन्त्य सम्ममा ७८ प्रतिशत काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजनाले ९१ किलोमिटर मूल नहर र तीन सय १३ किलोमिटर शाखा, उपशाखा नहर निर्माण गर्ने योजना छ । जसमध्ये पूर्व तर्फको ३४ किलोमिटर मूल नहर निर्माण भईसकेको छ भने शाखा प्रशाखा नहर निर्माण भइरहेको छ । त्यसैगरी पश्चिम तर्फको करिब ४१ किलोमिटर मूल नहर मध्ये २८ किलोमिटर निर्माण भएको छ भने बाँकी दुई वटा प्याकेज बनाएर ठेक्का सम्झौता भइसकेको छ । हाल गुलरिया नगरपालिका खण्डमा मूल नहर निर्माणको काम भइरहेको छ ।

आयोजनामा हाल सम्म १४ अर्ब ७० करोड रकम खर्च भइसकेको छ । यस वर्ष एक अर्ब ७० करोड बजेट विनियोजन भएकोमा एक अर्ब ४६ करोड रकम निर्माण तर्फ मात्र विनियोजन भएको थियो जसमध्ये एक अर्ब २४ करोड बराबरको काम भइसकेको बबई सिँचाइआयोजनाका निर्देशक शुसिल चन्द्र देवकोटाले बताए । गुरुयोजना अनुसार काम हुन नसक्दा गुरुयोजनाको म्याद थप्ने तयारी भइरहेको छ । गुरुयोजना संशोधन गरी म्याद थप गर्दा १८ अर्ब ९६ करोड लागतबाट २२ अर्ब पुग्ने अनुमान गरिएको छ । ‘म्याद थपसँगै आयोजनाको लागत रकम बढ्ने निश्चित छ ।’ निर्देशक देवकोटाले भने, ‘कार्यालय सञ्चालन लगाएत चालु खर्च त बढ्नै नै भयो । महङ्गाइ बढेसँगै पुँजीगत खर्च समेत बढ्ने निश्चित छ ।’ आयोजनामा विगतका वर्षहरूमा पर्याप्त बजेट नहुनु, कोभिडको कारणले केही समय काम रोकिनु र निर्माण कम्पनीले समयमा काम नगर्नाले पनि आयोजनाको लक्ष्य अनुसारको काम हुन नसकेको बबई सिँचाइ आयोजनाका निर्देशक देवकोटाले बताए ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

उनले भने, ‘बजेट अभावले करिब २ वर्ष नयाँ ठेक्का खोल्न सकिएन ।’ उहाँले भन्नुभयो, ‘२०७४ साल देखिका ठेक्काहरु पनि निर्माण कम्पनीले काम नगर्दा ठप्प छन्, केही ठेक्का प्रक्रिया पुर्याएर तोडेर नयाँ ठेक्का लगाई काम अगाडि बढेको छ भने केही तोड्ने प्रक्रियामा छौँ ।’ निर्माणसँगै सेवा दिईरहेको हुनाले समेत बबई सिचाइ आयोजनाको काम तिव्र रुपमा अगाडि बढाउन कठिन भएको आयोजनाको भनाइ छ । निर्देशक देवकोटाका अनुसार माघ देखि जेठसम्म नहर बन्द गरेर निर्माणका काम अगाडी बढाइन्छ त्योभन्दा बाहेक कृषकहरूलाई पानी वितरण गरिन्छ । हाल बबई सिँचाइ आयोजनाले करिब २६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएको छ ।

भेरी बबई डाईभर्सनको पानी नआउँदासम्म बर्दियामा पर्याप्त सिँचाइ सुविधा भने नपाउने निश्चित छ । बबई आयोजना २०४५–४६ सालदेखि सुरु भई २०४९–५० सालमा पहिलो चरणको काम सम्पन्न भएको थियो । जसमा हेडवक्र्स र ५.५ किलोमिटर मूल नहर निर्माण गरि परम्परागत कुलोबाट कृषकहरूलाई सुविधा दिइएको थियो । २०५१ देखि २०५८ साल सम्म २२.५ किलोमिटर मूल नहर निर्माण गरिएको थियो । आयोजनाको दोस्रो चरणको कार्य २०५८ देखि सुरु भएको थियो । बबई नदीमै साइफन निर्माण गरि पश्चिम तर्फको नहर निर्माण कार्य २०६८–६९ मै सुरु भएको थियो । राष्ट्रिय गौरबको आयोजनामा सूचिकृत भएपछि नहर निर्माणको कार्यले तिव्रता पाएको थियो । गोरखापत्र अनलाइन

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

लुम्बिनीले आज ल्याउँदै नीति तथा कार्यक्रम

Next Post

बाँके आगलागीको उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

बाँके आगलागीको उच्च जोखिममा

राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?