ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुलरिया–बारबर्दिया जोड्ने पुल नहुँदा सास्ती

News Desk by News Desk
१२:३१ बिहान, जेष्ठ ८, २०८२
गुलरिया–बारबर्दिया जोड्ने पुल नहुँदा सास्ती
424
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके जेठ ८ गते ।
बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने नयाँ पुल निर्माण नहुँदा स्थानीयवासीहरू सास्ती खेप्न बाध्य छन् । यी दुई नगरपालिका जोड्ने पुल बाढीले बगाएको करिब सात वर्ष भयो । पप्पु कन्स्ट्रशनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो ।

०७९ असोज २० गते आएको बाढीले भासिएको पुल बगाएको थियो । त्यसयता यहाँ पुल छैन। निर्माणाधीन पुलको काम पूरा भएको छैन । पुल निर्माणका लागि दबाव मुलक कार्यक्रम भएपनि सरकारको हेलचक्राईले गति लिन नसकेको स्थानीय गुनासो गर्छन् । हिउँदमा अस्थायी काठे पुलबाट आउजाउ गर्ने गरिएको छ। काठेपुलमा आउजाउ गरेको पैसा तिर्नुपर्छ । दिनमा कयौँ पटक आउजाउ गर्दा किसानलाई आर्थिक भार छ ।

बारबर्दिया नगरपालिका–११ का किसान लौटी थारुले काठेपुलबाट तर्दा पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको बताइन् । वर्षायाममा खोला बढेपछि काठेपुल हटाएर डुंगा चल्ने गर्छ । पुल बगाएपछि करिब ७ वर्ष देखि सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाबीच सडक सम्पर्कविच्छेद छ ।

पूर्व पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियाको रजनवासम्म २३ किमी पक्की सडक चार वर्षअघि निर्माण सम्पन्न भईसकेको छ । पुल नहुँदा दुई पालिकाका करिब डेढ लाख बासिन्दा प्रभावित भएका छन् । पुल निर्माणका लागि बजेट सुनिश्चिता भएपनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

ADVERTISEMENT
Share171Tweet106SendShare
Previous Post

पशुचौपायालाई महामारीविरुद्धको भ्याक्सिन लगाईंदै

Next Post

राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि

बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रविका वकिलको जवाफी बहस आज पनि

रविका वकिलको जवाफी बहस आज पनि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:16 am5:54 pm +0545
Feels like: 25°C
Wind: 5km/h NNW
Humidity: 82%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?