ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

News Desk by News Desk
११:२८ बिहान, जेष्ठ ८, २०८२
बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद
877
सेयर
876
VIEWS
ShareTweetSendShare

बाँके जेठ ८ गते ।
बाँके प्रहरी प्रमुखको रुपमा एसपी रामप्रसाद घर्ती मगर आएपछि अबैध सामान धमाधम बरामद हुन थालेको छ । अबैध चोरी पैठारी नियन्त्रण तथा अपराध नियन्त्रण गर्न मातहतका प्रहरीलाई कडा निर्देशन दिएका एसपी घर्ती मगर आफै पनि सक्रिय रुपमा खटिदै आएका छन् । उनले जनताबाट गुनासो नआउने गरि काम गरिरहेको बताए । ‘जनताको सेवा गर्न आएको छु, जनताबाट गुनासो नआउने गरि काम गर्ने योजनाका साथ अगाडी बढेको छु,’ उनले भने ।

उनको सक्रियताले बाँके प्रहरीले विहीवार चार लाख ८५ हजार ९६० रुपैयाँ बराबरको इलेक्ट्रिक्स र इलेक्ट्रोनिक्स अवैध सामान बरामद गरेको छ । नेपाल–भारत मैत्री बसमा रहेको बेवारिसे अवैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । उनले भारतको रुपइडिहाबाट ल्याउँदै गरेको उक्त बेवारिसे सामान बसबाट बरामद भएको बताए ।

लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक सन्जित केसी नेतृत्वको संयुक्त टोलीले उक्त बेवारिसे सामान महेन्द्र बहुमुखी क्याम्पस अगाडी रहेको बसबाट बरामद गरेको उनले बताए ।

उनका अनुसार प्रहरीले अल्टिनेटर, कल्सपेसर, काउन सेट, क्रस,रेक्सइन सेट, भरन, टन्डरबिज, टुकर, एरफिल्टर, कुलिङ क्वाइल, अटो पाल, एयर पाइप, ब्यरिङ ठुलो, ब्यरिङ मिडियम, ब्यरिङ सानो, कार्वन सेट, वाटर पम्प र हेवरिङ बरामद गरेको छ । त्यसैगरी, साईलेन्सर, हाप एक्सर, एक्सेल प्यालेट, ब्याक गियर, डबल गियर, एयर फिल्टर, अटोको, सेल्फ, बुस, मेग्नेट क्वाईल, गियर केवल इनर, रकर, मास्टर सिलिण्डर, ब्रेक पाईज, इलेक्ट्रोनिक गन(भाँडामा नाम लेख्ने), स्पिङ, थ्रेस ब्यारिङ, मोटर गार्ड, साईड प्यानल ,एक्सल कबलिङ, क्वाईल, क्रस साइड ब्यारिङ, पुलर आई, एयर फेन, कलेज हन, आयल पम्प, इन्जिन माउन्टेन, टाइमर चेन, वाल गाईड, चिडिया, क्यामन स्पाकेट, क्लोज प्यालेट, आइडल फूली, क्रिन वासर, फेन्डर, टाई क्लिप, चामल, चस्मा, वल्ककिट, सलाईडर, कचौरा र थाली बरामद गरेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

एसपी घर्तीमगर आएपछि वडा प्रहरी कार्यालय नेपालगन्जले पनि मंगलवार राति भारी परिमाणको अवैध सामान पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ नजिकबाट चार लाख ९७ हजार ५०० सय रुपैयाँ मूल्य पर्ने मोबाइलको टेम्पर ग्लास बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

वडा प्रहरी कार्यालयकाबाट खटिएको गस्ती टोलीले मंगलबार राति करिव ९ बजे भारतबाट अवैध रुपमा ल्याउँदै गरेको विभिन्न थरिका मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास पक्राउ गरिएको उनले बताए । उनका अनुसार प्रहरीले एक हजार ९ सय ९० थान बरामद गरेको छ ।
अवैध रुपमा ल्याउँदै गरेकाहरु प्रहरी टोलीलाई देख्ने बित्तिकै सामान छोडेर भागेको उनले बताए ।

उनले भने, ‘भन्सार छलेर भारतबाट सामान ल्याउँदै गरेकाहरु प्रहरीलाई देख्ने वित्तिकै फरार भए । बेवारिसे अवस्थामा रहेको सामान बरामद गरि प्रहरीले ल्याएको छ,’ उनले भने । उक्त सामान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share351Tweet219SendShare
Previous Post

राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि

Next Post

रविका वकिलको जवाफी बहस आज पनि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
Next Post
रविका वकिलको जवाफी बहस आज पनि

रविका वकिलको जवाफी बहस आज पनि

नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी

नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी

नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:16 am5:54 pm +0545
Feels like: 24°C
Wind: 5km/h N
Humidity: 87%
Pressure: 1015.24mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?