ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको राप्तीसोनारीको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार

News Desk by News Desk
१२:३५ बिहान, जेष्ठ १५, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
414
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार भएको छ । फियान नेपालले राप्तीसोनारीको पञ्चवर्षीय रणनीति तयार बनाइदिएको हो । उक्त रणनीतिमा खाद्य तथा पोषण सुधारका समग्र विषयवस्तुलाई योजनबद्ध ढंगले उल्लेख गरिएको फियान नेपालका महासचिव रामबहादुर पुनले जानकारी दिए ।

संबिधानले नै खाद्य अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले स्थानीय सरकारले पनि त्यसको कार्यान्वयनका लागि रणनीति बनाइएको उनले बताए । राप्तीसोनारी गाउँपालिकामा बुधवार आयोजित एक कार्यक्रमका बीच पञ्चवर्षीय रणनीति हस्तान्तरण गरिएको उनले बताए । पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई उक्त रणनीति हस्तान्तरण गरिएको छ ।

त्यसक्रममा पालिका अध्यक्ष पौडेलले खाद्य सुरक्षा र पोषण सुधार पालिकाको प्रमुख प्राथमिकतामा रहेपनि योजना अभावले त्यसको प्रभावकारीता नदेखिएको बताए । यो रणनीतिले पालिकालाई योजनाबद्ध ढंगबाट काम गर्न सहज हुने उनले विश्वास दिलाए । पूर्वाधार विकासमात्रै सम्वृद्धिको आधार नभएकाले कृषि, पशु, स्वास्थ्य लगायतको क्षेत्रमा पनि विकास जरुरी रहेको उनको भनाइ छ । उनले बनेको नीतिलाई आसन्न नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने पनि प्रतिबद्धता जनाए ।

यस्तै फियान नेपालका अध्यक्ष सुरेश गौतमले समुदाय, वडा तथा पालिकाका सम्पूर्ण पक्षसँग छलफल गरेर रणनीति बनाइएको बताए । त्यसका लागि १ हजार ४ सय ७४ घरधुरीको सर्वेक्षण गरिएको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पालिकाको पञ्चवर्षीय रणनीति तयार गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

ADVERTISEMENT
Share181Tweet97SendShare
Previous Post

जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

Next Post

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण

बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?