ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण

News Desk by News Desk
८:२४ बिहान, जेष्ठ १५, २०८२
बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
लागु औषधकै कारण पटकपटक विवादमा आउने गरेको तथा हुलहुज्जत र वादविवाद हुने गरेको बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहका बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण गरिएको छ ।

होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टर, एडभोकेसी फोरम नेपाल, जयेन्दु बालसुधार गृह, जिल्ला प्रहरी कार्यालय बाँके समेतको संयुक्त आयोजनामा जयेन्दु बाल सुधार गृह आसमानपुर कानुनी विवादमा परेका बालकहरूका लागि लागु औषध विरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरीक्षक राजन कुमार गौतम, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रहरी निरीक्षक शिवा थापा, बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगर, अधिवक्ता सुरेशकुमार गौतम लगायतले लागु औषध विरुद्धका विभिन्न सवाल र कानूनी पाटोमा सहजीकरण गरे ।

सय बढी बालबन्दीहरूको उपस्थितिमा गरिएको सो अभिमुखीकरणमा बन्दी बालकहरूले लागु औषधको प्रयोग नगर्ने र बालसुधार गृहलाई लागु औषध मुक्त गृहको रूपमा विकास गर्न आफ्नो सामुहिक प्रतिबद्धता जनाएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहेका अधिवक्ता बसन्त गौतमले बताए । उनले पछिल्लो समय बालसुधार गृहमा समेत लागु औषध छिर्ने गरेको र यसले बालकहरूको आचरण सुधार्ने भन्दा पनि अपराध गर्न उत्प्रेरित गरि विभिन्न हिंसात्मक क्रियाकलापहरू हुने गरेको सुनिएको बताउँदै सोही कारणले अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

लागु औषधको सेवनले व्यक्तिको व्यक्तित्व समाप्त पार्ने मात्रै नभई यसले विभिन्न अपराधिक क्रियाकलाप निम्याउने भएकाले यसको रोकथामका लागि बालकहरू आफैँ जागरुक हुनु पर्ने होप टेड्रिङ्ग एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले बताए । उनले बालकहरुले लागु औषधको कुलतबाट आफू र आफ्नो सम्पर्कमा रहेका सबैलाई जोगाउनुपर्नेमा जोड दिए ।

बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा गत केही वर्ष यता आएर समय समयमा बालबन्दीहरूबिच विवाद, कुटाकुट र हानाहान हुँदै आएको छ । विवादको मुख्य कारण सुधार गृहमा लागु औषध पुग्नुनै रहेको बताइएको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

Next Post

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1014.9mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?