ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

News Desk by News Desk
१२:४३ बिहान, जेष्ठ १६, २०८२
बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर
401
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँ बस्तीमा चितुवा, बाघ र अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन १९१ वटा सुरक्षित खोर निर्माण गरिएका छन् । भेडाबाख्रापालन गर्दा चितुवा, बाघलगायतका जनावरबाट पीडित यहाँका बासिन्दा सुरक्षित खोर निर्माणपछि भने सुरक्षित महसुस गर्न थालेका छन् ।

राप्ती सोनारी–८, पेरानी गाउँका स्थानीय झक्कुप्रसाद पुनले निकुञ्जको नजिक गाउँ भएकाले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि केही वर्ष पहिलेसम्म त भेडाबाख्रा पाल्नै छाडेको तर अहिले सुरक्षित खोर निर्माण गरेका कारण फेरि बाख्रापालन सुरु गरेको बताए । अहिले पुनको सुरक्षित खोरमा १६ वटा भेडा र सोही अनुपातमा बाख्रा रहेका छन् । भेडाबाख्रा सुरक्षित भएपछि सो व्यवसायमा लगानीसमेत बढाएको बताए । उनले भने, “भेडाबाख्रा पाल्नमा मेहनत ग¥यो, चितुवा बाघको आहार भइदिन्थे, अहिले भने सुरक्षित खोर बनाएपछि यो चिन्ता हटेको र लगानी पनि बढाएको छु । केही आयआर्जनसमेत गरिसकेको छु ।” अर्का स्थानीय भरत चौधरीले पनि सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने र मर्ने चिन्ता हटेको बताए ।

विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम) अन्तर्गत डिभिजन वन कार्यालय बाँकेमार्फत राप्ती सोनारी–८, पेरानी गाउँका ३० वटा घरमा सुरक्षित खोर निर्माण गरिएका छन् । त्यसै गरी बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय बाँकेले चितुवा र बाघलगायतका जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको जनाएको छ ।

सो जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ । एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रवन्धक प्रकाश थापाले जिल्लामा वन्यजन्तु मानव द्वन्द्व घटाउन १९१ वटा सुरक्षित खोर निर्माण गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

उनले मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रा पालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको बताए । सोही प्रकारले उक्त आयोजनाले वन्यजन्तुको खाना तथा आहारा वनक्षेत्रभित्रै व्यवस्थापनलगायतका वन्यजन्तुको वासस्थान सुधारसम्बन्धी पानीको स्रोत निर्माण, २० हेक्टर वनक्षेत्रमा घाँसे मैदानको निर्माण, संरक्षण शिक्षा, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कार्य गरेको छ ।

ADVERTISEMENT
Share164Tweet99SendShare
Previous Post

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

Next Post

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?