ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

News Desk by News Desk
१:०१ बिहान, जेष्ठ १९, २०८२
खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल
404
सेयर
381
VIEWS
ShareTweetSendShare

रुकुम जेठ १९ गते ।
बत्वा खोलामा पुल नहुँदा रुकुम पूर्वको पर्यटकीय गाउँ मैकोट पुग्न मुस्किल भइरहेको छ । सहिद मार्गको अन्तिम बिन्दु अर्थात् जिरो प्वाइन्ट मानिएको मैकोटसम्म सडकको ट्र्याक खुलेको भए पनि ठूलो पानी पर्दा सवारीसाधन खोलाबाटै वारपार हुने गरेका छन् । मध्य पहाडी लोकमार्गलाई भूमेको काक्रीमा छोडेर पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोट गाउँसम्म पुग्न करिब ५५ किलोमिटर कच्ची बाटोमा यात्रा गर्नुपर्छ ।

हुकामपछि भेटिने मैकोट गाउँ पछिल्लो समय चर्चित भएको गाउँ हो । त्यस कारण यहाँ घुम्न आउनेहरूको सङ्ख्या बढेको छ । तर खोलामा पुल नहुँदा समस्या भइरहेको स्थानीय वीरेन्द्र बुढाले बताए । सहिद मार्ग योजना कार्यालय रोल्पा लिवाङमार्फत पुथाउत्तरगंगा–५ हुकामसम्म काम भइरहेको भए पनि त्यसअघि मैकोटसम्म भने गाउँपालिकाले नै ट्र्याक खोलेको र अहिले स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलमार्फत बाटोको स्तरोन्नतिको काम भइरहेको पुथाउत्तरगंगा–१ का वडाध्यक्ष वीरमान विकले बताए । ‘अगामी वर्षका लागि बेलीब्रिज परेको छ भन्ने सुनेका छौँ, तर पक्का थाहा छैन ।

यहाँ पुल नबनेसम्म आवतजावत गर्न मुस्किल छ,’ वडाध्यक्ष विकले भने, ‘अलिकति ठूलो पानी पर्दा खोला ह्वात्तै बढ्छ । अनि सवारी तार्न गाह्रो हुन्छ ।’ हाल सवारीसाधनहरू जसोतसो मैकोटसम्म पुगिरहेका भए पनि पानी पर्न सुरु भइसकेकाले अब सम्भव नहुने स्थानीयहरूले बताएका छन् ।

सवारीसाधन मैकोटसम्म नपुग्दा दैनिक उपभोग्य र अत्यावश्यक सामग्रीको आपूर्तिमा मुस्किल हुने उनीहरूको भनाइ छ । कुल २ सय २० किलोमिटर लामो सहिद मार्ग हाल घोराहीबाट सुरु भएर रोल्पा हुँदै रुकुम पूर्वको मैकोटसम्म पुग्छ । रुकुम पूर्वमा जम्मा ७५ किलोमिटर लामो यो मार्गअन्तर्गत रोल्पाको केही क्षेत्रमा ग्राभेल र कालोपत्रे गरिए पनि धेरैजसो स्थानमा ट्र्याक मात्रै खोलिएको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

ADVERTISEMENT
Share175Tweet95SendShare
Previous Post

असुरक्षित बन्दै राउटे युवती

Next Post

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

काँग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन भोली

लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य

शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?