ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

News Desk by News Desk
१:१७ मध्यान्ह, जेष्ठ २२, २०८२
वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा
565
सेयर
561
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
वातावरण दिवसको अवसर पारेर नेपालगन्जको न्यूरोडमा बृक्षा रोपन गरिएको छ । समाजसेवी ग्रेस रौनियार कनोडियाको सहयोगमा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जले ५० वटा बेगनबेली फुलको विरुवा लगाएको हो ।

आफ्नो १४ महिने छोरालाई वातावरण र पर्यावरण तथा प्लाष्टिक एवम् प्लाष्टिकजन्य बस्तु प्रयोग गर्न हुँदैन भन्ने शिक्षा दिन बेगनबेली फूलको विरुवा उपलब्ध गराएको उनले बताइन् । ‘बच्चालाई सानैदेखि वातावरण र पर्यावरणको बारेमा शिक्षा दिनुपर्ने महशुस भएर क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जको अभियानमा जोडिएकी हुँ,’ उनले भनिन्, ‘मेरो छोरा १४ महिनाको छन्, म उनलाई सानैदेखि वातावरण र पर्यावरणबाट हुने फाइदा सिकाउन चाहन्छु ।

घरपालुवा जनावर कुकुर, विरालोसँग घुलमिल होवस भन्ने हेर्न चाहन्छ । सानैदेखि सिकाए भने उनलाई वातावरण संरक्षणमा लाग्ने प्रेरणा मिल्नेछ ।’ उनले नेपालगन्जको बुहारी भएको नाताले नेपालगन्जमा हरियाली भएको र सफासुग्घर भएको हेर्न चाहेको बताइन् । ‘म काठ्माडौँमा जन्मिए, हुर्किएँ र शिक्षा, दिक्षा पनि त्यतै लिएँ । अव मेरो कर्मथलो नेपालगन्ज भएको छ । म नेपालगन्जलाई सुन्दर भएको हेर्न चाहन्छु,’ उनले भनिन् ।

बृक्षा रोपन कार्यक्रममा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्णले विगत तीन वर्षदेखि रोकिएको अभियानलाई फेरि निरन्तरता दिन लागेको बताए । उनले दुई वर्ष कोरोना र डेढ वर्ष ब्यक्तिगत समस्याका कारण अभियानमा बाधा पुगेको बताए । ‘नेपालगन्जलाई सफा र हरियाली बनाउने अभियान आजबाट फेरि सुरु भएको छ,’ उनले भने, ‘विविध कारणले साढे तीन वर्ष अभियान रोकिन गयो, अव कुनै हालतमा रोकिने छैन ।’

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

उनले अहिलेसम्म नेपालगन्जमा झण्डै एक हजार विरुवा रोपिसकेको बताए । सुर्खेतरोड, न्यूरोड, विभिन्न विद्यालय र सार्वजनिक स्थलमा फुल तथा फुलजन्य विरुवा रोपेको बताउँदै उनले पहिले रोपेको विरुवा मरेको ठाउँमा वातावरण दिवसको अवसर पारेर रोपेको जानकारी दिए । ‘नेपालगन्जलाई सुन्दर र हराभरा बनाउने अभियानमा जोडिन सवैलाई मेरो आग्रह छ,’ उनले भने ।

ADVERTISEMENT
Share228Tweet140SendShare
Previous Post

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

Next Post

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

बर्दियाका वडाध्यक्षमाथि भारतमा पक्राउ पुर्जी जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?