ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा जानकीका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई कानुन र सुशासन बारे अभिमुखीकरण

जावेद अन्सारी by जावेद अन्सारी
१०:४६ बिहान, असार १६, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

खोजखबर संवाददाता

बाँके असार १६ गते । बाँकेकोे जानकी गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि कानुन र सुशासन बारे दुई दिने अभिमुखीकरण आजदेखि शुरु भएको छ । जानकी गाउँपालिकाको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत नेपालगन्जका माननीय न्यायधिस खुशी प्रसाद थारुले उदघाट्न गर्दै स्थानीय तहलाई विभिन्न कानून निमार्ण गर्न अधिकार दिएको बताउनुभयो । उहाँले संघीय पुर्नसंरचनापछि संघ, प्रदेश र स्थानीय गरि ३ वटै तहका काम कर्तव्य अधिकार फरक रहेकाले यसमा नागरिकको सहभागिता र पहुँचको अवस्था सहज बनाएको बताउनुभयो । उहाँले मुलुकी देवानी संहिता, नेपालको संविधान संघीय संरचनाको बारेमा प्रशिक्षण गर्नु भएको थियो । सो कार्यक्रममा बोल्नु हुदै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले स्थानीय तहमा सुशासन तथा सूचनाको हक कार्यान्वयन भए मात्रै सुशासनमय गाउँपालिका हुने बताउनुभयो । त्यसै गरि जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धितालले स्थानीय तहमा कानुनको बारेमा जानकारी भए मात्रै न्यायिक समितिलाई सहज तरिकाले अगाडि बढाउन सकिने बताउनुभयो ।
सो अभिमुखीकरणको पहिलो दिन अधिवक्ता पदम पाण्डेयले स्थानीय सरकारको काम कर्तब्य जानकारी दिएका थिए । त्यसै गरि आयोजक संस्थाका अध्यक्ष विश्वजित तिवारीले सूचनाको हक बारे अभिमुखीकरण गर्नु भएको थियो । सो अभिमुखीकरण कार्यक्रममा नेपाल बार एसोसिशन प्रदेश नं.५का उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई र उच्च अदालत नेपालगन्जका रजिष्टार हिरण्य प्रसाद भण्डारीले मुलुकी देवानी संहिता, स्थानीय सरकार र मानव अधिकारको अवस्था र स्थानीय तहको न्यायिक अधिकारको विषयमा प्रशिक्षण हुने आयोजक संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले जानकारी दिनुभयो । सो अभिमुखीकरण कार्यक्रममा जानकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरि ४० बढीको सहभागिता रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

विप्लव नेकपा र सुरक्षाकर्मी बीचको गोली हानाहान स्थलमा थप सुरक्षाकर्मी परिचालन

Next Post

शिक्षाको क्षेत्रमा अब्बल बन्दै नरैनापुर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

शिक्षाको क्षेत्रमा अब्बल बन्दै नरैनापुर

यही २० गते नेपालगन्जमा ‘म्युजिक कन्सर्ट’ हुँदै

बाँकेको कोहलपुरमा दुई दिने उद्यमशिलता विकास तालिम शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?