ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षाको क्षेत्रमा अब्बल बन्दै नरैनापुर

जावेद अन्सारी by जावेद अन्सारी
१२:३१ मध्यान्ह, असार १६, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

खोजखबर संवाददाता

बाँके असार १६ गते । बाँकेको सबैभन्दा भन्दा बिकट र अविकसित क्षेत्रका रुपमा परिचित नरैनापुरको शिक्षा सुधारका लागि सरोकारवाला सक्रिय हुने भएका छन् । नरैनापुर गाउँपालिकामा रहेका सरोकारवालाले शिक्षा क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न सक्रिय हुने भएका छन् ।
उनीहरुले एक सार्वजनिक कार्यक्रममा शिक्षामा देखिएको समस्यालाई सबै जना मिलेर समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । जिल्लाकै बिकट मानिने नरैनापुरमा माबिको संख्या कम रहेको र आवश्यकता अनुसारका भौतिक पुर्वधार जस्ता कुराहरुको अभावका कारण प्रभावकारी शिक्षामा बाधक बनिरहेको समेत सरोकारवालाको भनाई छ । गाउँपालिकाभित्रका बिभिन्न बिद्यालयहरुमा बिभिन्न प्रकारको समस्या रहेको त्यसको समाधानका लागि अभिभावक, बिद्यार्थी र बिद्यालयसंग सम्बन्धित सरोकारवालाहरुले सक्रियता देखाउनुपर्ने समेत उनीहरुको जोड छ ।
गाउँपालिकाको सहयोगमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको शैक्षिक गुणस्तरीयता तथा सुधारको पहलका बिषयमा शिक्षा संवाद कार्यक्रममा बोल्ने बिद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अभिभावकले बिद्यमान समस्या समाधानका लागि आफुहरु लाग्ने भन्दै सम्बन्धित निकायलाई पनि सक्रिय हुनुपर्ने बताए । चौतर्फी कुराले पछाडी रहेको गाउँपालिका क्षेत्रको खासगरी शिक्षामा भएका चुनौतीहरुलाई कम गर्न सकेमात्र समग्र क्षेत्रको बिकासमा फड्को मार्न सकिने स्थानीयहरुको भनाई छ ।
कार्यक्रममा गाउँपाािलका अध्यक्ष इस्तियाक अहमद शाहले बिद्यालयहरुमा रहेको समस्या बेला बेला सम्बन्धित ठाउँमा राख्न अनुरोध गर्दै बिस्तारै सबै समाधान गरिने प्रतिबद्धता जनाए । स्थानीय सरकार आएको धेरै समय नभएको र सबै समस्या एकैचोटी समाधान गर्न नसकिने हुँदा क्रमबद्घ संग शिक्षाको समस्या समाधान हुने अध्यक्ष शाहले दावी गरे । गाउँपालिकाले पनि यहाँको बिकास क्रमलाई अगाडी बढाउनका लागि योजनाहरु निर्माण गरिरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शिक्षा क्षेत्रको बिकासका लागि अभिभावकको सोंच परिवर्तन गर्नुपर्ने बताउँदै बिद्यालयको समयमा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नसके शिक्षा क्षेत्रको समस्या केही कम हुने बताए । उनले गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको हुँदा सबै अभिभावकले आफ्ना बालबालिकाहरुलाई शिक्षा आर्जनमा जोड दिन आग्रह गरे ।
संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख त्रिलोकीनाथ मौर्य, ३ नं। वडाअध्यक्ष राजकुमार मौर्य, ४ नं। वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, १ र ४ नं। वडाका सचिव लक्ष्मीकान्त मिश्रासहित स्थानीयले शिक्षाका समस्या दर्शाएका थिए । अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एव सभ्य समाज नेपाल बाँकेका अध्यक्ष सूर्यलाल यादवले शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गाउँपालिकामा ४५ वटा प्रारम्भिक बाल बिकास केन्द्र, माध्यमिक, आधारभूत र प्राथमिक गरी २१ वटा सामुदायिक बिद्यालय, २३ वटा मदरसा र ५ वटा निजि बिद्यालय रहेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेमा जानकीका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई कानुन र सुशासन बारे अभिमुखीकरण

Next Post

यही २० गते नेपालगन्जमा ‘म्युजिक कन्सर्ट’ हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

यही २० गते नेपालगन्जमा ‘म्युजिक कन्सर्ट’ हुँदै

बाँकेको कोहलपुरमा दुई दिने उद्यमशिलता विकास तालिम शुरु

बाँकेको कोहलपुरमा दुई दिने उद्यमशिलता विकास तालिम शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?