ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

News Desk by News Desk
८:०२ बिहान, जेष्ठ ३०, २०८२
विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
नेपालगन्जको विद्युत् अनियमितताविरुद्ध नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई शुक्रवार ज्ञापन पत्र बुझाइएको छ ।
नेपालगन्जको चर्काे गर्मी, विद्युतको मनपरी, नागरिकहरुलाई सास्ति कहिले सम्म ? भन्ने प्रश्न गर्दै बास नेपालको अगुवाईमा नागरिक समाज नेपालगन्जका तर्फबाट नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको गेटमा आधा घण्टा धर्ना दिएर ज्ञापनपत्र बुझाइएको हो ।

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले विद्युत प्राधिकरणको मनपरीका कारण भइरहेको विद्युत अनियमितताका कारण चर्काे गर्मीमा नेपालगन्जबासीहरु पीडित भएकोले धर्नासँगै ज्ञापन बुझाउनु परेको बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राविधिक कारण देखाएर विद्युत प्राधिकरण पन्छिन खोजेको आरोप लगाए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापन पत्र हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका निमित्त प्रमुख भुसालले विद्युत् नियमित गर्न आफूहरु रातदिन खटेको बताउँदै समस्या समाधानका लागि थप जोडबल गर्ने बताए ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

हस्तान्तरण गरिएको ज्ञापन पत्रमा नेपालकै बढि गर्मी हुने सहर मध्येको एक सहर नेपालगन्जको चर्काे गर्मीमा सधैं नेपालगन्जबासीहरु विद्युत् अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको, हरेक वर्षको गर्मी समयमा जस्तै यस वर्षको गर्र्मीयाम सुरु भएसँगै विद्युत् प्राधिकरणको मनपरी, अर्कमण्यता सुरु भएको उल्लेख छ ।

‘कानुनी र कागजी रुपमा नेपालगन्ज लोडसेडिङ् मुक्त छ तर अघोषित लोडसेडिङ्ग छ । अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ्ग गर्ने गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘विभिन्न प्राविधिक कारण देखाई विद्युत् सेवा अवरुद्ध गर्ने गरेको छ । वर्षभरि कानमा तेल हालेर सुत्ने गर्मीयाममा ग्राहकहरुलाई सास्ति दिँदै विभिन्न बहानामा विद्युत अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो ।’

ज्ञापन पत्रको अन्त्यमा भनिएको छ, ‘अन्थथा चरणबद्ध दवावका कार्यक्रममा जान हामी बाध्य हुने व्यहोरा अनुरोध छ ।’ ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बि.क., गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगन्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गरेका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

Next Post

एक लाखभन्दा बढी घरमा खानेपानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

एक लाखभन्दा बढी घरमा खानेपानी

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?