ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी

News Desk by News Desk
८:२६ बिहान, असार १२, २०८२
लागुऔषध दुरुपयोग विरुद्ध चेतना जगाउन प्रभातफेरी
404
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता ः लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ नेपालगन्जमा ३८ औं लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपालगन्जमा बिहीबार आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घ सस्था, समाजसेवी, मिडियाकर्मीलगायतको उपस्थिति थियो । सो प्रभातफेरी जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भएको थियो भने भेरी प्राविधिक शिक्षालयमा समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको जिल्ला भएकोले यहाँ लागु औषध भित्रिने तथा कारोबार हुने चुनौती देखिएको बताउँदै सो रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घसंस्थाले एकजुट भएर यो गम्भीर लतबाट युवा पुस्तालाई जोगाउन एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगरले लागु औषधविरुद्ध प्रहरीले अभियाननै सञ्चालन गरेर नाकादेखि कोहलपुरसम्म कडाइ गर्नुका साथै नियन्त्रणका उपायहरु अपनाइरहेको बताए ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पछिल्लो समयमा खुला सिमानाको फाइदा उठाएर नाका पारीबाट लागु औषध भित्रयाउने कार्यमा धेरै जना सक्रिय रहेको पाइएको छ । सीमापारि भारतको रुपैडिहामा खुला रुपमा लागु औषध विक्री हुने गरेकोले पनि नेपालगन्ज र जिल्लाका अन्य स्थानबाट रुपैडिहा पुगेर सेवन गर्ने तथा खरिद गरेर ल्याउनेहरु बढ्दै गएको पाइएको छ ।

प्रहरीले जमुनाहा नाकादेखि नेपालगन्ज र कोहलपुरलगायत अन्य ग्रामीण क्षेत्रहरुबाट लागु औषधसहित दैनिकजसो मानिसलाई नियन्त्रणमा लिंदै आए पनि ओसारपसार र सेवन गर्ने कार्य रोकिएको छैन ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

नेपालगन्जको विद्युत समस्याबारे मन्त्रालयको चासो

Next Post

अपर कर्णाली आयोजना अन्योलमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
अपर कर्णाली आयोजना अन्योलमा

अपर कर्णाली आयोजना अन्योलमा

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?