ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

गुलरियामा रोकिएन चितुवा आक्रमण, स्थानीय त्रसित

News Desk by News Desk
७:१६ बिहान, साउन १८, २०८२
चितुवाको आक्रमणबाट एकजना घाइते
406
सेयर
405
VIEWS
ShareTweetSendShare

बर्दिया साउन १८ गते ।
सदरमुकाम गुलरियामा चितुवाको आतंक बढ्दो छ। गुलरिया बजार वरिपरि चितुवाले लगातार पशुचौपायालाई सिकार बनाइरहेको छ।

शुक्रबार राति गुलरिया नगरपालिका–८ भन्सार टोलका मोहम्मद हनिफ अन्सारीको खोर भत्काएर चितुवाले दुई वटा खसी खाएको छ । अन्सारीले करिब २५ हजार रुपैयाँमा ठूलो खसी बेच्न लागेका थिए तर कुरा नमिल्दा नबेचेका खसीलाई चितुवाले खाएको पीडित सहिदा बनो अन्सारीले बताइन्। उनले भनिन्, ’हामी तारजाली लगाउन सक्दैनौँ। दिनहुँ बस्ती पस्ने चितुवाबाट साना बालबच्चालाई जोगाउन मुस्किल भइसकेको छ।’

यसअघि गत असार २६ गते गुलरिया–८ सुरजपुरका अवधराम लोधको खोरमा बाँधिएका तीन वटा बाख्रा, असार दोस्रो साता सुरजपुरकै हिमबहादुर पुनको तीन वटा बाख्रा चितुवाले खाएको थियो। यसरी बस्तीमा पल्केको चितुवाले विपन्न परिवारलाई बढी असर गरेको छ भने कुकुरसमेत मारेको छ।

भन्सार टोलका हमिद इद्रिसीका अनुसार विगत एक सातादेखि चितुवा बस्तीमै देखिँदै आएको छ र सिसी टिभीमा समेत कैद भएको छ। ’निरन्तर चितुवा देखिँदा पनि डिभिजन वन कार्यालयले कुनै चासो देखाएन,’ उनले भने।

सम्बन्धित समाचार

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

गुलरिया–८ का रामु लोधले भने, ’यदि अब पनि वन कार्यालयले चासो नदिए मानवीय क्षति ब्यहोर्नुपर्ने खतरा बढेको छ।’ वडा अध्यक्ष धर्मेन्द्रकुमार बनियाँले चितुवाको नियन्त्रणका लागि सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरे।

गत आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट गुलरियासहित विभिन्न स्थानमा एक महिला, दुई बालिका र एक बालक गरी चार जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। जसमा गुलरियाकै दुई बालिकाले ज्यान गुमाएका थिए।

यस सम्बन्धमा जानकारी लिन खोज्दा डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरी सम्पर्कमा आएनन्।

ADVERTISEMENT
Share163Tweet101SendShare
Previous Post

बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात फर्किए किसान

Next Post

पाँचवटा प्रदेशमा भारी, तीनवटामा धेरै भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

१:५७ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
Next Post
आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

पाँचवटा प्रदेशमा भारी, तीनवटामा धेरै भारी वर्षाको सम्भावना

बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त

देशभर ८३.८८ प्रतिशत धान रोपाइँ

बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?