ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङमा व्यापार बन्द हुनेक्रम बढ्यो, दर्तापनि घट्दै

News Desk by News Desk
१२:२५ बिहान, साउन २१, २०८२
दाङमा व्यापार बन्द हुनेक्रम बढ्यो, दर्तापनि घट्दै
394
सेयर
390
VIEWS
ShareTweetSendShare

दाङ साउन २१ गते ।
दाङमा बर्सेनि उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ । जिल्लामा व्यवसायको लगत कट्टा गर्ने व्यवसायी बर्सेनि बढ्न थालेका हुन् भने दर्ता गर्नेहरु पनि घट्दै गएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गर्नेको आँकडा बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको हो ।

विगत आठ वर्षदेखिको तथ्यांकमा लगत कट्टा गर्ने बर्सेनि बढेको देखिएको हो । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ताको रेकर्ड हेर्दा नयाँ दर्तामा उत्साह घट्दै गएको छ । बर्सेनि नयाँ उद्योग दर्ता हुने क्रम घट्दै गएको पाइएको हो । आव २०७४/७५ देखि आव २०८१/८२ सम्मका तथ्यांक हेर्दा नयाँ दर्तामा उत्साह देखिएको छैन ।

आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा ८१ वटा उद्योग र वाणिज्य फर्मको दर्ता घटेको छ । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ४६० नयाँ दर्ता कम भएका थिए । आव २०७९/८० मा एक हजार ५६९ साना उद्योग दर्ता भएकोमा आव २०८०/८१ मा १ हजार १०९ उद्योग मात्रै नयाँ दर्ता भएका छन् । आव २०७५/७६ मा १ हजार ७२ नयाँ उद्योग कार्यालयमा दर्ता भएका थिए । आव २०७६/७७ मा ७३१ मात्रै उद्योग दर्ता भएका थिए ।

कोभिडका कारण त्यस वर्ष उद्योग दर्तामा उत्साह नदेखिए पनि आव २०७७/७८ मा भने नयाँ उद्योग दर्ता बढेको थियो । त्यस वर्ष २ हजार १८४ नयाँ उद्योग दर्ता भएका थिए । जसमा उत्पादनमूलक २०७, कृषि तथा वनजन्य उद्योगतर्फ १ हजार ५१२, पर्यटन उद्योगतर्फ १६८ र सेवामूलक उद्योग २९७ नयाँ दर्ता भएका थिए । आव २०७८/७९ मा अघिल्लो आवभन्दा ३५३ कम उद्योग दर्ता भएका हुन् ।

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

त्यस वर्ष उत्पादनमूलक १७३, कृषि तथा वन जन्य उद्योग १ हजार २६०, पर्यटन उद्योग १६१ र सेवामूलक उद्योग २३६ गरी १ हजार ८३१ नयाँ उद्योग दर्ता भएका थिए ।

ADVERTISEMENT
Share160Tweet98SendShare
Previous Post

जोखिम मोलेर दाउरा संकलन : ज्यानभन्दा दाउराको माया

Next Post

आज यी स्थानमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

१:०१ बिहान, फाल्गुन २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

१२:४९ बिहान, फाल्गुन २५, २०८२
नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?
समाचार

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

१२:४५ बिहान, फाल्गुन २५, २०८२
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै
समाचार

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

१२:१७ बिहान, फाल्गुन २४, २०८२
Next Post
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

आज यी स्थानमा भारी वर्षाको सम्भावना

उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ

उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

सप्तरीमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?