काठमाडौं साउन २२ गते ।
अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेको हो ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, उद्धार गरिएका महिलाहरूलाई नेपाल पठाइएको छ ।
गैरकानुनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई राजदूतावासले उद्धार गरी नेपाल पठाएको छ राजदूत शर्माले भनेका छन् ।













Discussion about this post