ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

उत्तराखण्डमा बाढीमा परि जाजरकोटका सात जनाको मृत्यु

News Desk by News Desk
१०:०९ मध्यान्ह, साउन २२, २०८२
उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ
404
सेयर
403
VIEWS
ShareTweetSendShare

जाजरकोट साउन २३ गते ।
भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको छ । ज्यालामजदुरीका लागि भारतको उत्तराखण्ड पुगेका कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामध्ये सात जनाको मृत्यु भएको हो भने अन्य ६ जना सम्पर्कविहीन रहेका छन् ।

सडक, मन्दिर, घर निर्माणमा ज्यालामजदुरीको काम गर्न पुगेका नागरिक सम्पर्कविहीन भएका छन् । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा मङ्गलबार गएको बाढिपहिरोबाट धराली गाउँमा ठुलो धनजनको क्षति भएको थियो । सो बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको हो ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार भारतको उत्तराखण्डमा ज्यालामजदुरी गर्न गएका कुशे गाउँपालिका–२ टालेगाउँका अन्दाजी ४२ वर्षीय कर्णबहादुर सिंह, अन्दाजी ४२ वर्षीय रामबहादुर सिंह, अन्दाजी ४५ वर्षीय मानबहादुर सिंह, अन्दाजी ३५ वर्षीय निमबहादुर सिंह, अन्दाजी २४ वर्षीय रविन सिंह र जुम्ला जिल्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आउनुभएका जनकबहादुर शाही, रुकुमपश्चिम घर भई ससुरालीमा बस्ने नाम नखुलेका एक व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको बताउनुभयो ।

गाउँपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गरी १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको जानकारी दिएको छ । साउन २० गते ठुलो पानी परेपछि काममा नगइका टेन्टमै बसेका सबैको मृत्यु भएको सम्पर्कमा आएकाले उहाँले बताउनुभयो । ज्यालामजदुरीको खोजीमा भारत पुगेका उनीहरुको मृत्यु भएपछि घरपरिवार चिन्तित भएका छन् । भारतमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, यी स्थानमा भारी वर्षाको सम्भावना

Next Post

मलको हाहाकार : प्रदेश र स्थानीय तहको लापर्बाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

१:५७ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
Next Post
बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात फर्किए किसान

मलको हाहाकार : प्रदेश र स्थानीय तहको लापर्बाही

बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन

बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?