ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

News Desk by News Desk
१०:५४ मध्यान्ह, साउन २२, २०८२
वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके साउन २३ गते ।
लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट क्षति भएका दुई सय ८९ घर परिवारलाई एक करोड १९ लाख रुपियाँ राहत उपलव्ध गराइएको छ । जङ्गली वन्यजन्तुबाट क्षति बेहोरेका प्रदेशका दुई सय ८९ घर परिवारलाई लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा एक करोड १९ लाख १२ हजार तीन सय ५२ रुपियाँ राहत उपलब्ध गराएको हो।

विभिन्न समयमा वन्यजन्तुको आक्रमणबाट क्षति भएका र जिल्लामा रहेका डिभिजन वन कार्यालयमार्फत सिफारिस भएर मन्त्रालय आएका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीका पशु, बाली र मानवीय क्षति भएका परिवारलाई मन्त्रालयले राहत उपलब्ध गराएको हो ।

चार जिल्लामा राहतअन्तर्गत मानवीय क्षति भएका २० जनालाई ७९ लाख ७६ हजार दुई सय ३२ रुपियाँ, दुई सय ६८ वटा पशुपक्षीमा भएको क्षति वापत ३९ लाख ३४ हजार पाँच सय र कृषि बालीमा क्षति भएका एक किसालाई एक हजार छ सय २० रुपियाँ राहत उपलब्ध गराएको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुशील सुवेदीले जानकारी दिए।

सूचना अधिकारी सुवेदीका अनुसार सबैभन्दा धेरै बर्दिया जिल्लामा एक सय ३६ पीडितलाई ५४ लाख ३९ हजार आठ सय रुपियाँ राहत उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय बर्दियाबाट आएको सिफारिसका आधारमा वन्यजन्तुबाट मानवीय क्षति भएका १५ जना पीडितलाई ५८ लाख ६ हजार तीन सय र एक सय २१ वटा पशुमा भएको क्षतिका आधारमा १२ लाख ३० हजार पाँच सय रुपियाँ राहत उपलब्ध गराएको बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

त्यसैगरी बाँके जिल्लामा दुई जना मानवीय पीडितलाई १८ लाख र ३६ वटा पशु पीडित परिवारलाई नौ लाख १२ हजार पाँच सय, अर्घाखाँची जिल्लामा एक सय दश वटा पशुपीडित किसानलाई १७ लाख ८१ हजार पाँच सय र दाङ जिल्लामा तीन जना मानवीय क्षति भएका पीडितलाई तीन लाख ६६ हजार नौ सय ३२ रुपियाँ, एक जना पशुपीडित किसानलाई दश हजार रुपियाँ र एक जना कृषि बालीमा क्षति भएका पीडित परिवारलाई एक हजार ६ सय २० रुपियाँ राहत उपलब्ध गराएको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा विगत तीन वर्षदेखि कृषि बाली र वन्यजन्तुबाट भएको क्षतिका पीडित परिवारतलाई राहत उपलब्ध गराएको छ । सूचना अधिकारी सुवेदीले भने,‘प्रत्येक वर्ष वन्यजन्तुबाट हुने क्षतिको वितरण सङ्कलन गर्ने काम गरिएपनि विगत तीन वर्षदेखि राहत उपलब्ध गराउन सकेका थिएनौँ ।

गत वर्ष तीन वर्षदेखि बाँकी रहेको राहत उपलब्ध गराएका छौँ ।’ राहत प्राप्तका लागि झन्झटिलो प्रक्रियासँगै लामो समय लाग्ने भएका कारण प्रदेशका अन्य जिल्लाहरुबाट सिफारिस नै नआउने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन

Next Post

ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
अपराध

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

२:१४ बिहान, पुस १०, २०८२
Next Post
विमानस्थलबाट १ राउण्ड गोलीसहित युवती पक्राउ

ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?