ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाज रूपान्तरणका लागि तिज प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य

News Desk by News Desk
१०:४७ मध्यान्ह, भदौ ९, २०८२
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
371
सेयर
371
VIEWS
ShareTweetSendShare

दाङ भदौ १० गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तिज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् ।

उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने काम गर्दैआएको उल्लेख गरे । ‘तिज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’ शुभकामना सन्देशमा भनिएको छ‘ त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तिजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउन ठुलो योगदान पु¥याउँदैआएको छ । मुख्यमन्त्री आचार्यले तिजलाई केवल धार्मिक मात्र नभई सामाजिक दृष्टिले समेत महत्वपूर्ण चाडको रूपमा व्याख्या गरे । मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले तिज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरे ।

नेपाली महिलाहरूको महान् चाड हरितालिका (तिज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि यस पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले तिज पर्वको अवसरमा प्रदेशमा आज सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आज तीज पर्व : देशभरका शिवालयमा भक्तजनको भीड

Next Post

बेवारिसे शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

बेवारिसे शव फेला

बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

यस वर्ष घट्यो धान रोपाइँ

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?