ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

News Desk by News Desk
१:५२ बिहान, भदौ २२, २०८२
एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  
379
सेयर
374
VIEWS
ShareTweetSendShare

जाजरकोट भदौ २२ गते ।
जाजरकोटमा एसियाली सुनौलो बिरालो फेला परेको छ। क्यामेरा ट्र्यापबाट जिल्लाको बारेकोटमा सुनौलो बिरालो (गोल्डेन क्याट) फेला परेको हो।

एसियाली सुनौलो बिरालोका ६ वटा रंगरूप हुन्छन। सुनौलो, दालचिनी, खरानी रंग, कालो (मेलानिस्टिक), ओसेलट तथा बाक्लो गुलाबधारी प्रमाणित छन्।

जसले यस बिरालोलाई विभिन्न वातावरणमा अनुकूल हुन मद्दत गर्दछ। जाजरकोटमा कालो (मेलानिस्टिक) मर्फ बिरालो भेटिएको हो। रुफोर्ड फाउन्डेसनको आर्थिक सहयोगमा २०२४ मे २९ देखि अक्टोबर १३ सम्म जाजरकोटको बारेकोट कुशे गाउँपालिका तथा नलगाड नगरपालिकामा रेडपाण्डालक्षित गरी करिब ४० क्यामेरा ट्र्याप जडान गरिएका थिए।

ती क्यामराबाट जाजरकोटमा कैद गरिएका तस्बिरहरूमध्ये बारेकोट गाउँपालिकामा करिब १ हजार २७ ट्र्याप दिनहरूमा जम्मा ५९ हजार २ सय २८ तस्बिरहरू प्राप्त गरिए, जसमा एक मात्र तस्बिर २०२४ अगस्ट २८ मा बारेकोट गाउँपालिकाको ताम्तुबाट प्राप्त भएको हो। ती तस्बिरहरू वर्गीकरण गर्ने क्रममा एसियाली सुनौलो बिरालो जस्तो देखिने एक तस्बिर फेला परेको थियो।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

गंगाराम रेग्मी र यादव घिमिरेसहितका जंगली बिरालो विशेषज्ञहरूले उक्त तस्बिर सुनौलो बिरालोकै रहेको पुष्टि गरेको अनुसन्धानकर्ता बद्री बरालले बताए। क्यामेरा ट्र्यापबाट प्राप्त सबै तस्बिरलाई व्यवस्थित रूपमा डाउनलोड गरी प्रजातिअनुसार वर्गीकरण गरिएको थियो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) अन्तर्गतको प्रजाति संरक्षण आयोगको बिरालोको विज्ञ समूहद्वारा प्रकाशित हुने वैज्ञानिक पत्रिका क्याटन्युजले हालै जाजरकोटमा पहिलो पटक एसियाली सुनौलो बिरालो फेला परेको कुरा प्रकाशनमा ल्याएको छ। जंगली बिरालो प्रजातिहरूको संरक्षणमा वैज्ञानिक जानकारीको आदानप्रदान गर्ने बिरालो प्रजातिहरूको नयाँ अनुसन्धान र अवलोकनहरूलाई विश्वसामु प्रस्तुत गर्ने, नीति निर्माणकर्ताहरू, अनुसन्धानकर्ताहरू र स्थानीय समुदायहरूलाई जानकारीमूलक सामग्री प्रदान गर्ने उद्देश्यका साथ यो पत्रिका सन् १९८४ देखि नियमित रूपमा प्रकाशित हुँदै आएको हो।

यो पत्रिकाले हालसम्म संसारका ४० भन्दा बढी जंगली बिरालो प्रजातिहरूको संरक्षणसम्बन्धी जानकारी, अनुसन्धान, र समाचारहरू समेटिसकेको छ। नेपालमा पाइने वन्य बिरालो प्रजातिहरू जैविक विविधताका महत्वपूर्ण हिस्सा हुन्।

ADVERTISEMENT

हालसम्म नेपालमा १३ वटा वन्य बिरालो प्रजातिहरूको उपस्थिति पुष्टि भइसकेको छ, जसमा साना र ठूला दुवै प्रजातिहरू समावेश छन्।

Share155Tweet94SendShare
Previous Post

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

Next Post

प्यूठानमा हैजाको संक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
प्यूठानमा हैजाको संक्रमण

प्यूठानमा हैजाको संक्रमण

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

लागुऔषध विरुद्ध बर्दिया प्रहरीको सर्च अभियान : दुई महिनामा ४६ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?