ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

प्यूठानमा हैजाको संक्रमण

News Desk by News Desk
२:११ बिहान, भदौ २२, २०८२
प्यूठानमा हैजाको संक्रमण
370
सेयर
370
VIEWS
ShareTweetSendShare

प्यूठान भदौ २२ गते ।
प्यूठानमा एक युवामा शंकास्पद हैजाको संक्रमण भेटिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका २, भैसामरेका स्थानीय ३३ वर्षीया एक युवामा शंकास्पद हैजा देखिएको हो ।

बुधवार भारतको जलन्धरबाट घर फर्किदै गर्दा बाटोमा स्वास्थ्य समस्या देखिएको उनले बताएका छन्। घरमा पुगेर स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या बढ्दै गएपछि बिहीबार राती अस्पताल पुर्याइएको आफन्तले जानकारी दिएका छन् ।

बिरामीको लक्षण हैजासँग लक्षण मिल्दोजुल्दो भएकोले अहिले उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा आराडिटि परीक्षणमा एनटिजिन पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार अझै जीवाणु पुष्टि भईसकेको छैन । जीवाणु पुष्टिको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा बिरामीको दिशाको नमुना पठाउने तयारी भैरहेको प्रयोगशाला इन्चार्ज संगम कक्षपतिले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँकेको साक्षरता ७३.४ प्रतिशत

बीमाको रकम नआउँदा भेरी अस्पतालका सेवा प्रभावित

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

दुई दिन अगाडि पनि यस्तै बिरामी उपचारको लागि आएकोमा दिशा परीक्षणको लागि पठाइएकोमा अझै रिपोर्ट आइनसकेको उनले बताए । वर्षातको समय स्वास्थ्यको ख्याल गर्न समेत अस्पतालले सुझाएको छ ।

दुषित खानेपानी, बासी सडेगलेको खानेकुरा लगायतका कारण हैजा तथा पखाला लाग्ने भएकोले यस्ता खानेकुरा प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।

भारतबाट उनी सँगसँगै आएका अन्य ५ जनामा पनि पखाला लाग्ने लक्षण देखिएको बताइएको छ। तर उनीहरु अहिलेसम्म अस्पतालको सम्पर्कमा आइनसकेको अस्पतालले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

Next Post

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
शिक्षा/स्वास्थ्य

बाँकेको साक्षरता ७३.४ प्रतिशत

१२:०० बिहान, माघ ७, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

बीमाको रकम नआउँदा भेरी अस्पतालका सेवा प्रभावित

४:५६ बिहान, माघ ४, २०८२
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

१:३४ मध्यान्ह, पुस २५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा बिरामीको चाप बढ्दो : बेड अभावबीच उपचार जारी

८:०१ बिहान, पुस २२, २०८२
नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी
मुख्य समाचार

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

९:३३ बिहान, पुस १३, २०८२
भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

६:०५ बिहान, पुस ११, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
मुख्य समाचार

अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा

५:४८ बिहान, पुस ८, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
Next Post
भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

लागुऔषध विरुद्ध बर्दिया प्रहरीको सर्च अभियान : दुई महिनामा ४६ जना पक्राउ

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सरकारको आग्रह

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सरकारको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?