ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रभावकारी बन्दै सिमि जोन कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
५:५५ मध्यान्ह, मंसिर ४, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु मंसिर ४ गते ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना , परियोजना कार्यान्वयन ईकाई सिमि जोन कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९ मुर्मा गाउमा रहेको यो कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको हो । कर्णालीका जिल्लामा उत्पादन हुने रैथाने बाली लाई उकास्न र यसलाई अर्गानिककै रुपमा परिचालित गर्ने हेतुले यो कार्यक्रम ल्याएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्यवन ईकाई सिमि जोन मुगुले जनाएको छ ।

यो कार्यक्रम थालनी भएपछि यहाका स्थानीय कृषकहरुले ठुलो लाभ लिएको पाईन्छ । ७५ घरधुरी रहेको मुर्मा गाउमा अहिले ति सबै सिमिकै उत्पादन बाट लाभान्वित भएको सिमि जोनले जनाएको छ । यो जोन सञ्चालन भए लगत्तै मुर्मा गाउ वाट ४५ हजार के.जी सिमि उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्यवन ईकाई सिमि जोनका वरिष्ठ कृषि अधिकृत राम दरेस रायले जानकारी दिनु भएको छ । उहाले भन्नु भयो , हामिहरुले यहाका किसानहरु लाई सिमि जोन सम्बन्धि क्षमता अभिवद्धि , अन्तरक्रिया , तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन पनि गरेका छौ । तालिम प्रदान गरि सकेपछि त्यहाका कृषकहरुले वैज्ञानिक ढंगले सिमि लाई उत्पादन गर्दे आईरहेका छन् । यसले गर्दा तालिमको उपलव्धी र सिमि जोन बाट दिएको प्रशिक्षण कलासले कृषकहरु लाई निकै राहत पुगेको अधिकृत रायले बताउनु भएको छ ।

पहिला कुन माध्यम बाट सिमि उत्पादन गर्ने कसरी यसको भण्डारण , सुरक्षा गर्ने भन्ने कुरा किसान लाई थाहा नभएको उहाले बताउनु भएको छ । यति ठुलो उत्पादन हुन्छ बजारीकरण पनि छैन कसरी यसलाई बजारीकरण गर्ने भन्ने चिन्तामा रहेका किसान अहिले उहाहरको चिन्ता यस सिमि जोन कार्यक्रमले साकार गरेको रायको भनाई छ । यता किसानका अनुसार यो कार्यक्रम लागु भए बाट हामिहरुका चिन्ता , बाध्यताका दिन हटेकको त्यहाका किसानले खुसि व्यक्त गरेका छन् ।

त्यस्तै जिल्ला प्रशाासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली र जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाह र जिल्लाका सरोकारवाला निकायको नेतृत्व छायानाथ रारा नगरपालिका वडा नं ९ मुर्मा गाृमा पहिलो चौमासिकको सार्वजानिक सुनुवाई कार्यक्रम गरेको उहाले जानकारी दिनु भउको छ । सो गाउमा ९ सदस्सिय सिमि जोन सञ्चालक समिति पनि गठन गरेको छ । जसमा अध्यक्ष मणिचन्द्र रोकायाको अध्यक्षतामा यो समिति गठन गरिएको रायले रेडियो सौर्यदय मुगु लाई जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मन्त्रीपरिषदको पुनःगठन को को हटेत सरकार बाट मन्त्री को आय नयाँ मन्त्री (नामावली हसित)

Next Post

शिक्षक अभाव: विद्यार्थी पढ्न लव डाँडामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
Next Post

शिक्षक अभाव: विद्यार्थी पढ्न लव डाँडामा

मौरीले टोकेर एकको मृत्यु पाँच घाइते

बर्दियामा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?