ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षक अभाव: विद्यार्थी पढ्न लव डाँडामा

जावेद अन्सारी by जावेद अन्सारी
५:५८ मध्यान्ह, मंसिर ४, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु मंसिर ४ गते ।
पछिल्लो समय मुगु जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरु शिक्षक अभाव भएको पाईएको छ । जिल्लाका केही स्थानीय तहमा रहेका विद्यालय सोरु गाउपालिका वडा नं ७ जिमा मा रहेको नेपाल राष्ट्यि आधारभुत विद्यालय शिक्षक विहिन बनेका थिए बने त्यस्तै सदरमुकाम नजिकै रहेको छायानाथ रारा नगरपालिका वडा नं ७ र ८ मा रहेको कर्णाली माद्यमिक विद्यालयमा शिक्षक अभाव भएका छन् ।

विद्यालयमा शिक्षक अभाव हुदा कर्णाली माद्यमिक विद्यालयका विद्यार्थीहरु बिस्कुन डासे झै प्राङ्गगणमा डासिएका छन् । न त विद्यालयमा पठनपाठन राम्रो छ न त विद्यालयको व्यवस्थापन । विद्यालयमा समयमै पठनपाठन नहुने आधा कोर्स अध्यायन गरेरै समयमै भर फर्किने गरेको कर्णाली माद्यमिक विद्यालय टोप्लाका विद्यार्थीले जनाएका छन् । कोर्स पुरा नुहने विद्यालयमा पनि शिक्षक समयै उपस्थिती नहुने यदि भए पनि नपढाएरै घर फर्कने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा रावलले बताउनु भएको छ ।

उहाका अनुसार हामि घर बाट राम्रो सँग खाना पनि नखाएर १० बजे हतार हतार गरि विद्यालयमा आउन्छौ , विद्यालयमा आईपूग्दा कोही पनि आएका हुदैनन् न त सर नत विद्यार्थी साथीहरु इदि आए पनि हामि १ घण्टा सम्म विद्यालयमा कुरेर बल्ल विद्यालयमा शिक्षक आउने गरेको विद्यार्थी रावलले दुखेसो पोख्नु भएको छ । उहा मात्र होईनन सोही विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा सुमित्रा बुढाको पनि उस्तै व्यथा छ ।

उहाले भन्नु हामि अहिले कक्षा १० पढि रहेका छौ एस ईई परिक्षा पनि नजिक आउन थालेको छ कोर्स पनि पुरा भएको छैन् । यसले गर्दा हामिहरु ठुलो घाउ माथि चोट लागेको बु्ढाले जानकारी दिनु भएको छ । उहाले थप्नु भयो अहिले विद्यालयमा पढाई भएको छैन जब पुस माघको समय आउछ उति खेर ट्युसन कक्षा अर्थात थप कोर्सको लागि आफुहरु लाई सताउने गरेको बुढाले बताउनु भएको छ । यति मात्र होईन हामि गरिब बेरोजगार तथा विपन्नका विद्यार्थीहरु चर्को मुल्य तिरेर ट्युसन पढ्न बाध्य भएको पनि उहाले आफ्नो अनुभव सुनाउनु भएको छ ।

सम्बन्धित समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

यता कर्णाली माद्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक दिनेश विष्टका अनुसार विद्यालयमा विषयगत तथा दक्ष शिक्षक नहुदा विथार्थीको पठनपाठनमा यस्तो दुरदर्शा देख्न परेको उहाले गल्ती स्वीकार गर्नु भएको छ । गत वर्षमा विषयगत शिक्षक थिए अहिले ति शिक्षक सरुवा भएर अन्यत्र गए पछि यस्तो दुःख खेप्नु परेको प्रधानाध्यापक विष्टले बताउनु भएको छ । अब विद्यालयले छिट्टै दरबन्दि वाला शिक्षक ल्याएर विद्यार्थीको यस्तो दुरदर्शा लाई छिट्टै समधान गर्ने उहाले दावि गर्नु भएको छ ।

अहिले सो विद्यालयमा ३ जना मात्र दरवन्दि शिक्षक छन् ति शिक्षक पनि आधारभुत तहका भएकाले मावि तहका शिक्षक नहुदा यस्तो गुनासाका चाङ लागेको विष्टको भनाई छ । कर्णाली माद्यमिक विद्यालयले शैक्षिक वर्ष २०७६÷७७ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमि भत्तपुर बाट ३ वर्षे बाली विज्ञान आई.एस.एजी कक्षा सञ्चालनको लागि ल्याएको विषय अहिले सम्म कुनै पढाई भएको छैन । एक महिना बितिसक्दा पनि अहिले सम्म किताबका कुनै पानाहरु पल्टिएका छैनन् । यसले गर्दा पठनपाठनमा ठुलो आधात पुग्ने जानकारहरुले बताउने गरेका छन् ।
.

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रभावकारी बन्दै सिमि जोन कार्यक्रम

Next Post

मौरीले टोकेर एकको मृत्यु पाँच घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
Next Post

मौरीले टोकेर एकको मृत्यु पाँच घाइते

बर्दियामा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु

रक्षा ट्रष्टद्धारा ९ बिद्यालयमा शैक्षिक सामाग्री वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?