ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए

News Desk by News Desk
१२:३१ बिहान, अशोज १९, २०८२
दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए
392
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
हिन्दुको महान् पर्व बडादसैँ मनाउनका लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली जमुनाह नाका भएर भारतबाट स्वदेश फर्किएका छन् ।इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १६ गतेसम्म जमुनाह नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले सो अवधिमा जमुनाह नाका भएर करिब एक लाख मानिस नेपालबाट भारत गएको पनि बताए । प्रहरीले पर्वलक्षित यात्रु सहायता कक्ष स्थापना गरेका कारण सीमा क्षेत्रमा आउने यात्रुका लागि सहज भएको थियो ।

नाकामा भिड अत्यधिक बढेपछि यात्रु ठगिने र अन्योलमा पर्ने गुनासा आएपछि प्रहरीले पर्वलक्षित सुरक्षा हेल्प डेस्क स्थापना गरेर यात्रुलाई विभिन्न सहयोग तथा सूचनाका सेवा प्रदान गरेको हो ।

होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले भारतबाट आउनेलाई होटेल व्यवसायी, रिक्सा, अटो र गाडीचालकले समेत ठग्न थालेको गुनासो व्यापक भएपछि प्रहरीको सहयोगमा नाकामै बसेर निगरानी बढाइएको र यात्रुलाई ठगिनबाट जोगाइएको बताए ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

विदेशमा बस्दा नेपाली सुरक्षित हुने तर आफ्नो मुलुकमा पुगेपछि ठगिने पीडा एकदमै गलत भएको उनले बताए। रोजगारीको उद्देश्यले भारतको टिहरी गढवाल पुगेर दसैँ मनाउन फर्किएका दैलेख नौमुलेका दीपक थापाले अर्काको देशमा गएर काम गर्न निकै गाह्रो भएको र स्वेदश आउँदा नाकामै नेपालीबाट पीडित हुनुपर्दाको तितो अनुभव सुनाए । उनले अब देशमै केही काम पाउने र गर्ने वातावरण बन्नुपर्नेमा पनि जोड दिए ।

ADVERTISEMENT
Share168Tweet94SendShare
Previous Post

बाँकेका विभिन्न क्षेत्रमा झडपपछि निषेधाज्ञा जारी

Next Post

सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

नौबस्ता कारागारबाट फरार तीनजना कैदी पक्राउ

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?