ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई

News Desk by News Desk
१२:५२ बिहान, अशोज २८, २०८२
आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई
383
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २८ गते ।
सन्दीप लामिछानेले करिअरमै दोस्रोपटक पाँच विकेट लिएपछि सोमबार नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा कतारलाई ५ रनले हराएको छ । सुपर सिक्समा आफ्नो दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको मध्यम योगफल बनाएको थियो ।

प्रत्युत्तरमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाउँदा नेपाल रोमाञ्चक खेलमा ५ रनले विजयी भयो । जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको ओमानको पनि ६ अंक रहेको छ । ओमान रनरेटमा अगाडि छ ।

नेपाल र ओमान अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपनजिक पुगेका छन् । नेपालले अब बुधबार ओमानसँग खेल्नेछ । ओमानलाई हराउँदा नेपालले लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउनेछ । १४८ रन पछ्याएको कतारको ब्याटिङमा ओपनर लियानागे तथा जुबेर अलीले पहिलो विकेटका लागि उत्कृष्ट प्रदर्शन गरे ।

दुवैले पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको साझेदारी गरी कतारलाई बलियो स्थितिमा राखे । इनिङ्सको दसौँ ओभरमै सन्दीपले लियानागेको विकेट लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । इनिङ्सको १३औँ ओभरमा नेपालले कतारका दुई ब्याट्सम्यानलाई लगातार बलमा रनआउट गरेको थियो । मिर्जा मोहमद र मुहमद तन्भिर रनआउटको सिकार भए । दुई रनआउटसँगै नेपालले खेलमा पकड बनाएको हो । इनिङ्सको एक समय कतार ९२, २ को बलियो स्थितिमा थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

तर, कतारले महत्वपूर्ण क्षणमा अन्तिम आठ विकेट केवल ४५ रनमा गुमायो । यद्यपि, क्रिजमा जुबेर अली रहँदासम्म कतार खेलमा माथि नै थियो । उनी इनिङ्सको १८।१ ओभरमा आउट भए । लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी ५६ रन बनजाए । अलीले ५५ बलमा दुई चौका र एक छक्का प्रहार गरी ५२ रन जोडेका थिए ।

नेपालमाथि सनसनीपूर्ण जित निकाल्न कतारलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । उत्कृष्ट फर्ममा देखिएका लेग स्पिनर सन्दीपले नै अन्तिम ओभर गरेका थिए । उनले पहिलो दुई बल डट फ्याँके । त्यसपछि १९.३ ओभरमा उनले विकेट लिए । कतारले त्यसपछिका दुई बलमा ३ रन जोडेको थियो । कतारलाई खेल सुपर ओभरमा पु¥याउन अन्तिम बलमा ६ रन चाहिएको थियो ।

खेलकै अन्तिम बलमा सन्दीपले वाइड फ्याँके । तर, मुजिब उर रहमान क्रिज छाडेर छक्का प्रहार गर्ने चक्करमा शेखबाट स्टम्पिङ भए । यससँगै नेपालले कतारमाथि रोमाञ्चक ५ रनको जित निकाल्यो । अर्कोतिर सन्दीपले टी–२० करिमरमै दोस्रोपटक पाँच विकेट लिए । उनले खेलमा ३।५ ओभर बलिङ गर्दै १८ रन खर्चेका थिए ।

ADVERTISEMENT
Share159Tweet93SendShare
Previous Post

लुम्बिनी प्रदेश सरकारद्वारा मितव्ययिता अपनाउन निर्देशन

Next Post

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

नेपालगन्जमा ९४ हजार बराबरको अबैध लत्ताकपडा बरामद

नेपालगन्जमा ९४ हजार बराबरको अबैध लत्ताकपडा बरामद

कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?